१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र स्युचाटारस्थित युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युट बीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने सम्झौता भएको छ।

सम्झौतापश्चात् बैंकका कार्डबाहकले युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २० प्रतिशतसम्मको छुट पाउनेछन्। उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २४ असार २०८० ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App