३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक इमाडोल र राधेराधेस्थित थ्रिडी आर्टम्युजियम बीच बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।  

सम्झौतापछि बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले थ्रिडी आर्टम्युजियममा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित: २६ असार २०८० ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App