यसरी छुटेका थिए ‘रिगल’
संविधान दिवसका दिन आममाफी पाई जेल मुक्त भएका बाँकेका योगराज ढकाल ‘रिगल’लाई सर्वोच्च अदालतले पुनः थुनामा पठाउन आदेश दिएको छ।
संविधान दिवसका दिन आममाफी पाई जेल मुक्त भएका बाँकेका योगराज ढकाल ‘रिगल’लाई सर्वोच्च अदालतले पुनः थुनामा पठाउन आदेश दिएको छ।
सिटिजन्स बैंक र द्वारिकाज् होटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
जिल्लाको पाटन नगरपालिका–५ का ओदालीका ३२ वर्षीय रामबहादुर चन्द मङ्गलबार मृत भेट्टिएका छन्।
रौतहटका विभिन्न छुट्टाछुट्टै घटनामा तिन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालक, महिला र जिल्ला बाहिरका पुरुष रहेका छन्।
ग्लोबल आइएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दशैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ।
मुक्तिनाथ विकास बैंकले इभी स्कुटरहरूको खरिदमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।
सानिमा बैंकले ग्राहकलाई डिजिटल बैंकिङ माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्न तिलगंगा सिटी आखाँ सेन्टरमा छुट दिने व्यवस्था गरेको हो।
लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरूको महान चाड दशैं, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ।
मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन ललितपुरको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ।
सिटिजन्स बैंक र दरबारमार्गको गुरु ट्राभल्सबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
हिमालयन बैंकले आफ्ना ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले विशेष छुटको व्यवस्था ल्याएको छ।
एभरेस्ट बैंक र ओम अस्पताल चाबहिलबिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल र बुटवलको बुटवल हार्ट क्लिनिकबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुट योजना ल्याएको छ।
सिटिजन्स बैंक र धुम्बाराहीको हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।