१० मंसिर २०८१ सोमबार
image/svg+xml

एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा छुट

एभरेष्ट बैंक र धुलिखेलको हिमालय दृश्य रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

जमिनमा बढ्यो महिलाको स्वामित्व

कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो। महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्नेसम्मको सोच हावी थियो। यसकारण महिलाका नाममा रहने सम्पत्ति भनेको माइतीबाट प्राप्त दाइजो मात्रै हुन्थ्यो।

राष्ट्रिय वाणिज्य बैंकका कार्डवाहकलाई ओम हस्पिटलमा छुट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच बैंकका डेबिट–क्रेडिट कार्डवाहकहरूलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिइने भएको छ।

संसद्मा मधेसी, दलित,थारू र मुस्लिमको प्रतिनिधित्व घट्दो

प्रतिनिधिसभाको निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ १ सय ६५ सिटमा २ सय २५ महिला उम्मेदवारमध्ये नौजना प्रत्यक्षतर्फ निर्वाचित छन् भने ८२ जना समानुपातिकबाट निर्वाचित भएका छन्।

मुक्तिनाथ बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर सामुदायिक अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने

एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र चितवनको होटल चितवन र बागबजारको डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

मुक्का प्रहार गर्ने भेटवाल धरौटीमा छुटे

गत असार २० गते कोशी राजमार्गअन्तर्गत विराटनगर–४ स्थित दूध फारम चोकमा एक साइकल यात्रीलाई मुक्का प्रहार गरेको घटनामा पक्राउ परेका एक जना युवक धरौटीमा छुटेका छन्।

नेपाल र युरोपेली संघबीच दुई छुट्टाछुट्टै वित्तीय सम्झौतामा हस्ताक्षर

आज अर्थ मन्त्रालयमा नेपाल सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’विषयमा सम्झौता भएको हो।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थासँग सम्झौता गरेको छ।

दस्तुर छुटसम्बन्धी सूचना प्रकाशन गर्ने सरकारको निर्णय

सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले विभिन्न संस्थासँग सम्झौता गरेको छ। सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त संस्थाका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्नेछन्।

काँग्रेस केन्द्रीय सदस्यहरूलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

नेपाली काँग्रेस पार्टीले केन्द्रीय सदस्यहरूलाई एक महिना मात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश भएको छ।

तीन स्थानीय तहमा सुर्तीजन्य पदार्थ निषेध

मकवानपुरका तीन स्थानीय तहले आजदेखि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन्। मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाँउपालिकाले आजदेखि यस्ता पदार्थ निषेध गर्न लागेका हुन्।

सिटिजन्स बैंकका ग्राहकलाई मिडाट हस्पिटलमा छुट

सिटिजन्स बैंक र लगनखेलस्थित मिडाट हस्पिटलबीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्