३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थासँग सम्झौता गरेको छ।

बैंकका ग्राहकले जनकपुर धाम, धनुषामा अवस्थित होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, होटल वेलकम, होटल सीताशरण, सीताशरण होटल एण्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एण्ड क्याफे, होटल पर्फेक्ट प्लाजा, निरोग्यक्लिनिक एण्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एण्ड थाइरोइड केयरका सेवाहरूमा १० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। 

प्रकाशित: ५ श्रावण २०८० ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App