८ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सुमेरुमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकलाई थप सेवा दिन ललितपुरको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ।

व्यवसायिक सम्झौतापश्चात् बैंकका ग्राहकले सुमेरु अस्पतालको ओपिडी, आईपिडी र फार्मेसीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

प्रकाशित: २१ आश्विन २०८० ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App