५ आश्विन २०८१ शनिबार
image/svg+xml

पेस्तोल देखाएर लुटपाट

कल्याणपुर नगरपालिका–३ इटारी गाउँमा हतियारधारी डाँका समूहले पेस्तोल देखाएर धनमाल लुटपाट गरेको छ। विहीबार विहान हतियारधारी डाँकाको समुहले स्थानीय रामदेव मण्डलको घरमा प्रवेश गरि लाखौंको धनमाल लुटेका छन्।

प्रहरी बिट अगाडि छुरा प्रहार गरि पैसा लुटपाट

इटहरी वडा नं. ९ को भोजपुर प्रहरी बिट अगाडि एक्टिभ मनि ट्रान्सफरमा बुधबार दिउँसो छुरा प्रहार गरि पैसा लुटपाट भएको छ।

दिउँसै लुटियाे व्यापारीको नौ लाख रुपैयाँ

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुर बजारका व्यापारी रामकुमार साहको रु नौ लाख नगद रकम अाइतबार दिउँसै लुटपाट भएको छ।

बैंकबाटै लुटियाे करिब १८ लाख

झापाको बिर्तामोड स्थित एनएमबी बैकमा पैसा जम्मा गर्न गएका व्यक्ति लुटिएका छन्। ताप्लेजुङ्ग यम्फुदिन १ का शेरबहादुर गुरुङ्गको साथबाट अाइतबार १७ लाख ९९ हजार रुपैयाँ लुटिएको हो।

बोटबाटै ५० लाख बढीको रुद्राक्ष चोरी

रुद्राक्ष दानाको व्यापारमा वृद्धि भएसँगै चोरी र लुटपाटको घटनामा वृद्धि हुन थालेको छ। भोजपुरको षडानन्द नगरपालिकाको ताबुमा २ करोड बराबरको रुद्राक्ष बोटबाटै लुटपाट भएको घटना सेलाउन नपाउँदै तेह्रथुमको लालीगुराँस नगरपालिका ६ मा पनि रुद्राक्ष चोरी भएको घटना बाहिरिएको छ।

राैतहटमा दिउँसै २ लाख ९० हजार लुटियाे

रौतहटमा विहीवार दिउँसै करिब ३ लाख रुपैयाँ लुटपाट भएकाे छ। रौतहटको कटहरिया नगरपालिकाको मुख्य बजारबाटै रकम संकलन गरेर मोटरसाइकलमा फर्कदै गरेका दुई व्यापारीबाट दुई लाख नब्बे हजार लुटिएकाे हाे।

गोली प्रहार गरी महोत्तरीमा लाखौकाे धनमाल लुटपाट, पाँच घाइते

महाेत्तरीकाे सितापुर भंगहा नगरपालिकामा गएराति लाखौको धनमाल लुटपाट भएको छ।

नेपाली नागरिक भारतमा लुटिए

भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा विहीबार भारतमा लुटिएका छन्। बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन्।

लुटपाट गर्ने दुई पक्राउ

लुटपाटमा संलग्न रहेको आरोपमा कोहलपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। अटो रिक्सा चालकबाट ३० हजार नगद र मोबाइल सेट जबर्जस्ती खोसेर लगेको आरोपमा बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय ज्ञानु पौडेल र सोही ठाउँका सुरज भनिने प्रकाश थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पेस्तोल देखाएर लुटपाट

भक्तपुरको सूर्र्यिवनायक नगरपालिका–७ सिपाडोलमा मंगलबारराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेको छ। काभ्रे ज्याम्दी गाउँपालिका–९ घर भई सिपाडोल बस्दै आएका कुखुरा व्यवसायी रामबहादुर तामाङको परिवारलाई पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।

लुटपाटको शासकीय संस्कार

खस आर्यको एकाधिकार अन्त नभएसम्म नेपालको उन्नति सम्भव छैन । र, त्यस संघर्षलाई निरन्तरता दिने अगुवाइ आउँदा दिनमा पनि मधेसीले नैं गर्नुपर्नेछ ।

विर्तामोडमा दिनदहाडै पेस्तोल तेर्साएर सुनपसल लुटपाट

झापाको एउटा मुख्य सहर विर्तामोडमा बिहीबार दिनदहाडैसुन पसलमा फिल्मी शैलीमा लुटपाट भएको छ। इलाका प्रहरी कार्यलय विर्तामोडदेखि करिब दुुई सय मिटर नजिकै चोकमा रहेको अष्टलक्ष्मी ज्वेलर्सबाट दिउँसोे २ः४५ बजे अढाई तोला बराबरको सुनको गहना लुुटिएको हो।

पूर्वअध्यक्ष रानामाथि भारतीयद्वारा हमला र लुटपाट

कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन्।

आँखामा टर्च बालेर लुटपाट गर्ने दुई वर्षपछि पक्राउ

आँखामा टर्च देखाएर सुन लुटपाटमा संलग्न रहेर फरार रहेका खोटाङको दिक्तेल नगरपालिका–६ का २२ वर्षीय सन्तोष राई दुई वर्षपछि पक्राउ परेका छन् ।

लुटपाट गर्न खोज्ने ४ युवक पक्राउ

मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा गएराति मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्