५ आश्विन २०८१ शनिबार
image/svg+xml

पेस्ताेल देखाएर ८ लाख नगद लुटपाट

भक्तपुर नगरपालिका–२ लिवालीस्थित एउटा घरमा पेस्तोल देखाएर लुटपाट भएको छ । इँटाभट्टा व्यवसायी राजकुमार लाखेमरुको घरमा लुटेरा समुहले पेस्टोल देखाई लुटपाट गरेको हो।

स्कुटरबाट ६ लाख लुटपाट

काभ्रे पाँचखाल घर भई हाल मध्यपुर ठिमी नगरपालिका–१३ बालकुमारी लती बस्ने ३१ बर्षीया मन्दिरा अधिकारी थापाको साथबाट नगद ६ लाख रुपैयाँ लुटपाट भएको छ।

हत्या, गोली प्रहार, चोरी र लुटपाटको घटना दिनदिनै

सात दिनयता पूर्वाञ्चलका बिभिन्न स्थानमा ४ जनाको हत्या भएको छ। छिमेकीसँगको लफडा, श्रीमान्–श्रीमतीबीचको झगडा, घरेलु कामदारसँगको ‘यौन’ झमेला र वन रक्षकसँग रिस फेर्दा पूर्वमा छोटो समयमा ४ जनाको ज्यान गएको छ।

गोलीप्रहार गरी पाँच लाख लुटपाट

मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्र्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर फरार भएका छन् ।

लुटपाटमा संलग्न भएकाे आरोपमा ४ पक्राउ

डकैती गरेको आरोपमा प्रहरीले ४ युवालाई पक्रेको छ ।कात्तीक १८ गतेका दिन राति सितापुर भंगहा ३ का ३५ वर्षीय नरेश यादवलाई आफनो दिदी घरबाट ज. ६ प. ९५९३ न. को मोटरसाइकलमा चढी आफ्नो घर फर्किने क्रममा रातु खोला पक्राउ परेका युवकहरुले घेरेर उनको साथमा रहेको १२ हजार नगद र डिस्कभर मोटरसाइकल र लेनोभो कम्पनीको मोवाईल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

स्थानीय युवाद्वारा प्रहरी चौकीमाथि आक्रमण, हतियार लुटपाट

एक प्रहरी जवानसँग भएको विवादमा पूर्वी सुर्खेतको काफलकोटका युवाले स्थानीय आग्रीगाउँ प्रहरीचौकीमा आक्रमण गरी हतियार लुटेका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकोे छ।

अाँखामा खुर्सानीकाे धुलाे छर्केर १६ लाख लुटपाट

दाङको तुलसीपुर बसपार्कबाट बुधबार बिहान एकजना व्यक्तिबाट १६ लाख रूपैयाँ लुटपाट भएको छ। प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो।

नेता ठाकुरको घरमा लुटपाट

तराईमधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरको भक्तपुर, सानोठिमीस्थित घरमा शुक्रबार साँझ डकैती भएको छ ।

बीच सडकबाटै १ लाख रकम लुटपाट

कपिलवस्तु- कपिलवस्तुको तौलिहवा स्थित नेपाली सेनाको क्याम्प अगाडीबाट सोमवार दिउँसो १ बजे तिर दिनदाहाडै १ लाख बढी रकम लुटपाट भएको छ।

मोटरसाइकल लुटपाटमा संलग्न चार पक्राउ

इटहरी- इटहरी तथा आसपासका क्षेत्रमा मोटरसाइकल लुटपाट गर्ने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्