२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फाइनल पुग्ने नेपालको लक्ष्य

साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्दा नेपाल पहिलो पटक प्रतियोगिताको फाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ।

नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

बंगलादेशलाई ३–० को नतिजा सुम्पिएपछि नेपाली टोलीले साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ।

साफ यु–१५ महिला च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै

भुटानमा जारी साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा शनिबार (आज) नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।

राजनीतिमा महिला सहभागिता उत्साहजनक

नेपालको राजनीतिमा महिला सहभागिता उत्साहजनक पाइएको छ। एसियाली मुलुकमा हेर्ने हो भने नेपालमा महिला सहभागिता अवस्था ‘गौरव गर्न लायक’ पाइएको छ।

१५ वर्षमुनीको साफ महिला च्याम्पियनसिप आजबाट सुरु हुँदै

भुटानमा बिहीबार (आज) बाट दोस्रो संस्करणको साफ यु –१५ महिला फुटबल च्याम्पियनसिप सुरु हुँदैछ।

पनौतीमा अब महिला–पुरुषले समान ज्याला पाउने

पनौती नगरपालिकामा अब महिला–पुरुषको ज्याला समान हुने भएको छ । नगरपालिकाको तेस्रो नगरसभाले समान कामका लागि दिइने ज्यालामा लैंगिक विभेद गर्न नपाइने निर्णय गरेको छ ।

यु १५ काे उपाधि जित्ने नेपालकाे लक्ष्य

पन्ध्र वर्षमुनि उमेर समूह (यु १५) को महिला  साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ।

बलात्कारविरुद्ध माइतीघरमा महिलाको प्रदर्शन (फोटो फिचर)

देशमा बढ्दो बलात्कार र हत्यासहित हिंसाका घटनाविरुद्ध माइतीघर मण्डलामा महिलाहरुले प्रदर्शन गरेका छन्।  राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाईमा मंगलबार महिलामाथि भइरहेको श्रृंखलाबद्ध बलात्कार, हिंसा र हत्याविरुद्ध माइतीघरमा विरोध -याली निकालिएको हो।

महिला टोली भुटान जाने

भुटानमा बिहीबारबाट सुरु हुने दोस्रो साफ यु–१५ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ।

ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूद अन्तर्गत महिला फूटबलको छनोट तालिका शनिवार सार्वजनिक गरिएको छ।

प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण

प्राविधिक शिक्षातर्फ महिलाको आर्कषण बढ्दै गएको पाइएको छ । केही वर्षयता झापाको दमक आसपासका क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षालयहरूमा अध्ययन गर्न आउने महिलाको आर्कषण बढ्दै गएकोे छ।

जानी राखौं महिलामा हुने क्यान्सरका सुरुवाती ६ लक्षण

डिम्बवाहिनी नलीको ९० प्रतिशत क्यान्सर असामान्य अर्थात् अनियमित रक्तश्रावपछि मात्र पत्ता लाग्ने गरेको पाइएको छ। यदि तपाईंको पहिले नै महिनावारी सुकेको छ भने वा कुनै रक्तश्राव पनि भएको छ भने त्यसको परीक्षण हुनु पर्छ।

मदिराविरुद्धको अभियानमा महिला, उपमेयरको नेतृत्वमा रक्सी पसल तोडफोड

नेपाल भारत सीमा क्षेत्रमा महिलाहरुले मदिरा पसलमा तोडफोड गरेका छन्। महिला हिंसाविरुद्धको सशक्त अभियान मञ्च रौतहटमा संलग्न महिलाहरुले सीमावर्ती क्षेत्रमा मदिरा भट्टी पसलमा शुक्रबार साँझ तोडफोड गरी अब उपरान्त मदिरा विक्री वितरण नगर्न चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्