२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नवनियुक्त मन्त्रीलार्इ राष्ट्रपतिबाट शपथ, मन्त्रिमण्डलमा महिलाकाे संख्या ४ पुग्याे

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

महिला भलिबल व्यावसायिक हुँदै

नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको १४ महिनापछि नेपाल भलिबल संघले खेललाई व्यावसायिकता प्रदान गर्ने प्रयास गरेको छ।

एक सातामा भारतबाट ७१ महिलाको उद्धार

मानव तस्करहरूले खाडी मुलुकमा आकर्षक रोजगार दिने प्रलोभन देखाई भारतका विभिन्न स्थानमा पु-याएका ७१ नेपाली महिलाको उद्धार गरिएको छ।

सर्पले डसेर एक महिलाको मृत्यु

सर्पले डसेर कटारीमा एक महिलाको मृत्यु भएको छ। कटारी–२ गिद्धवरकी २३ वर्षीया यशोदा कट्टेललाई मंगलबार विहानै गोठ गएका समयमा सर्पले टोकेको थियो।

एपिएफ महिला लिग च्याम्पियन

सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफले मंगलबार उप राष्ट्रपति राष्ट्रिय महिला लिगको उपाधि जितेको छ।

नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार

भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको नेतृत्वमा बुधबार बिहान उनीहरुकाे उद्धार गरिएको हो । याैन कार्यका लागि तेस्रो मुलुक पठाउन लागिएका उनीहरूकाे उद्धार गरिएकाे हाे।

महिलाद्वारा महिलाका लागि महिला

लैंगिक समानता, महिला सशक्तीकरणजस्ता मुद्दा अहिले परिवर्तित अवस्थाका जल्दाबल्दा अजेन्डा हुन् । यसका लागि संविधानदेखि कानुन, नियम, विनियम आदि दस्तावेजहरूमा विशेष व्यवस्था गरिएका छन्।

प्रसाईंविरुद्ध मानव अधिकार र महिला आयोगमा उजुरी

झापास्थित बि एण्ड सी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईं विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने छात्राहरूका बारेमा अपमानजनक अभिव्यक्ति दिएका प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दै तीन महिलाले आयोगमा उजुरी दिएका हुन्।

झापाका महिला अधिकारकर्मीद्वारा प्रसाईलाई कारबाहीको माग

झापाका महिला अधिकारकर्मीहरूले बिएन्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाल महिला संघले प्रसाईलाई कारबाहीको माग सहित अस्पतालमा कालो झन्डा गाडेका छन्।

सानिमा बैंकको महिला ग्राहकलाई विशेष उपहार

सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकलाई विशेष उपहार दिने योजना ल्याएको छ।

खुकुरी प्रहारबाट महिला गम्भीर

उदयपुरमा श्रीमानको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन्।  सोमबार साँझ त्रियुगा नगरपालिका ११ गाईघाट संगमटोलकी अर्पण पराजुली श्रीमान् सुवास पराजुलीको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी हुन्।

कानुन मन्त्रीलाई कारबाही गर्न महिला सांसदको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन्।

‘निर्देशक महिला वा पुरुष हुँदैनन्’

काठमाडौंलाई आफ्नो कर्मभूमि बनाएर बसिरहेका भिन्न भिन्न पात्रको कथालाई प्रस्तुत गरिएको फिल्म ‘कथा काठमाडौं’को पहिलो गीत ‘रातको कुरा’ सार्वजनिक भएको छ।

महिला लिग सोमबारबाट

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारबाट उपराष्ट्रपति राष्ट्रिय महिला लिग शुरु हुँदैछ । सोमबार हुने उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्

गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्