२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडले स्वराज ट्र्याक्टर सर्भिस क्याम्प सम्पन्न गरेको छ। उक्त सर्भिस क्याम्प भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो।

कांग्रेसमा पारदर्शी छलफल गर्न महामन्त्रीद्वयको प्रस्ताव

कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण गठबन्धन टुटेको र पार्टी प्रतिपक्षमा पुगेको अभिव्यक्ति महामन्त्रीद्वय थापा र शर्माले सार्वजनिक रूपमा दिँदै आएका छन्।

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए।

१० औँ नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपीः नेपाली पहिचान’

यस बर्षको १० औँ नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपीः नेपाली पहिचान’ रहेको छ।

सत्ता नहुँदैमा विचलित हुनुपर्दैनः वरिष्ठ नेता पौडेल

तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे।

तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध हुन आग्रह

नेपाल तेक्वान्दो महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो।

जनमानसमा अमर राजा वीरेन्द्र

राजसंस्थाका बारेमा बिपी कोइरालाको भनाइ थियो– ‘नेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन। नेपालको अस्तित्व त राजाको अहम् स्वार्थको कुरा हो। त्यसैले राजाहरूले देश बचाएका छन्। म चाहन्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेल होस्।’

बक्सिंग संघको निर्वाचन ६ महिनाभित्रै गर्ने तयारी

नेपाल बक्सिङ्ग संघका अध्यक्ष राम अवालेको सभापतित्वमा, संघको पुर्ण कार्यसमितिको बैठक सम्पन्न भएको छ।

दूरसञ्चारले तत्काल ‘एमडिएमएस’ कार्यान्वयन नगर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ।

प्रदेश १: काँग्रेस संसदीय दलको नेतामा त्रिपक्षीय प्रतिस्पर्धा, सिटौला पक्षका थापा निर्वाचित

शुक्रबार भएको निर्वाचनमा थापाले १८ मत अर्थात ५१ प्रतिशत मत ल्याउँदै विजयी भएको प्रदेश १ संसदीय दलको नेता निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए।

साताभरिमा नेप्सेपरिसूचक १७३ अंकले बढ्यो

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार, मंगलबार बिहीबार तीन दिन १७३. ६१ अंकले सेयर बढेको छ।

सदनमा कस्तो रहला प्रतिपक्षी कांग्रेसको भूमिका

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस गठबन्धन टिकाएर आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएपछि अब संख्याका आधारमा बलियो प्रतिपक्षका रूपमा रहनेछ। प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्।

अटोमोबाइलका समस्याबारे अर्थमन्त्रीसँग छलफल

व्यवसायीहरूले पछिल्लो समयमा सरकारले अवलम्बन गरेका नीतिहरूको कारणले अटोमोवाइल व्यवसायलाई झन् कठिन अवस्थामा पुगेको जानकारी दिए। पुगेको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्