२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

१० औँ नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपीः नेपाली पहिचान’

फाइल तस्बिर

सदा झै यस बर्ष पनि नेपाली टोपी दिवस भब्यताका साथ मनाउन गईरहेको कुरा अवगत गराउन चाहन्छौं। यस बर्षको १० औँ नेपाली टोपी दिवसको नारा ‘नेपाली टोपीः नेपाली पहिचान’ रहेको छ।  

सदियौदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि हामीले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउदै आएका छौं। ‘विगतदेखि नै नेपालीलाई चिनाउदै आएको ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानकारुपमा घोषणा गर्न सरकारसँग जोडदार माग गर्दछौ । नेपाल बहुजातीय र बहुसास्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन्। त्यसैले ति टोपीहरुको संरक्षण र प्रवद्र्धनका ध्यान दिन पनि सरकारसँग माग माग गर्दछौ।’ विज्ञेप्तिमा भनिएको छ।  

प्रकाशित: १६ पुस २०७९ ०८:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App