२३ आश्विन २०८१ बुधबार
image/svg+xml

एआइजीमा बढुवा सिफारिस

महिनौंसम्म रिक्त रहेका नेपाल प्रहरीका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दरबन्दीमा पाँचजना नायब प्रहरी महानिरीक्षक (डिआइजी) लाई बढुवा सिफारिस गरिएको छ।

एमाले अध्यक्ष ओलीको खेलाडीहरुलाई सुझाव, ‘माधव नेपाल र प्रचण्ड जस्तो फल नखेल्नुहोला’

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन्।

माओवादी धार बोकेमा काँग्रेसले साथ नदिने काँग्रेस नेता रिजालको प्रधानमन्त्री दाहाललाई चेतावनी

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा काँग्रेसले साथ दिन नसक्ने चेतावनी दिएका छन्।

प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ।

‘प्याडिलक्स गर्ल्स अन ह्विल्स’

राउन्ड टेबल नेपाल अन्तर्गतको विराटनगर प्राइम राउन्ड टेबल १० ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला लक्षित प्याडिलक्स गल्र्स अन ह्विल्स कार्यक्रमको आयोजना गर्ने भएको छ।

सेयर ब्रोकरका २० शाखा खोल्न अनुमति

सेयर कारोबारलाई सहज बनाउन नेपाल धितोपत्र बोर्डले एकै पटक शेयर ब्रोकरका २० वटा शाखा खोल्ने अनुमति दिएको छ।

गणतन्त्र सुदृढ गर्न पौडेलले भूमिका खेल्ने शीर्ष नेताको विश्वास

मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।

राष्ट्रका अभिभावक रामचन्द्र

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

भित्तेपात्रो प्रकाशन गर्न पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिनुपर्ने

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भित्तेपात्रो प्रकाशन गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

म्याग्दीको रघुगंगा गाउँपालिका-२ भगवतीमा दुई दिने निःशुल्क पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर बुधबारदेखि सुरु भएको छ।

प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्छ: प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले जनयुद्धका बेला पाँच हजार मानिसको मृत्युको जिम्मा लिने पुष्पकमल दाहाल प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्ने बताएका छन्।

राजनीतिक परिवर्तनका आन्दोलनमा महिलाको भूमिका निर्णायक: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्