काँग्रेस कार्यसमिति फेसबुक लाइभमा: बहस होला त नेतृत्वप्रतिका प्रश्न र असन्तुष्टिहरूमा ?
पार्टी सभापति शेरबहादुर देउवाले हिजो (सोमबार) को पदाधिकारी बैठकमा फेसबुक लाइभ गर्ने प्रस्ताव पेस गरेका थिए।
पार्टी सभापति शेरबहादुर देउवाले हिजो (सोमबार) को पदाधिकारी बैठकमा फेसबुक लाइभ गर्ने प्रस्ताव पेस गरेका थिए।
इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चर्स एन्ड ईम्पोर्टर्स एसोसिएसन अफ नेपाल र मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को संयुक्त आयोजनामा नेपाल ईभी एक्स्पो हुने भएको छ।
नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ। प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गरेको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए।
ब्याटिङ र बलिङमा निराशाजनक प्रदर्शन गरेपछि जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ‘ए’विरुद्ध लज्जास्पद हार सामना गरेको छ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आम जनतामा एउटा आशा र भरोसा जगाएको थियो।
नेपाली काँग्रेस पार्टीले मंगलवारदेखि बस्ने केन्द्रिय कार्य समितिको बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ।
एसीसी इमर्जिङ एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरिरहेको नेपालले एक सय रन कटाएको छ ।
पछिल्लो पटक सोमपाल कामीको विकेट झरेको छ । २४ ओभर खेलेर ९० रन बनाएको नेपालकाे अहिलेसम्म छैठौ विकेट झरेको हो । सोमपाल कामीसहित कुशल मल्ल, भीम सार्की, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल आउट भइसकेका छन्।
राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर नेपाली महिला टोली आज स्वदेश फर्किएको हो।
गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन्।
यो प्रणाली अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर ६ रूपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ४ रूपैयाँ र ग्यास प्रति सिलिन्डर १० रूपैयाँ मूल्य घटाएको छ ।
भारतले गोर्खा भर्तीमा रोक लगाएको झोकमा नेपाली युवा रूसी निजी सेना वाग्नर समूहमा भर्ती भएको बेलायतबाट प्रकाशित द टेलिग्राफ पत्रिकाले लेखेको छ।
नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
सन् २०२४ मा नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना गर्ने प्रतिबद्धता सहित माउन्टेन स्पोर्ट्स कन्क्लेभ सम्पन्न भएको छ । नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्ट्स कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनामा प्रतिबद्धता जनाएका हुन् ।
नेपाल टेलिकमले समर अफर ल्याएको छ। शुक्रबार असार २९ देखि लागु हुने गरी कम्पनीले समर अफर ल्याएको हो। अफर सेवाग्राहीको रुचि र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका आएको कम्पनीले जनाएको छ।