१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियो (तस्बिरहरु)

राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर नेपाली महिला टोली आज स्वदेश फर्किएको हो।

दुई खेलको मैत्रीपूर्ण खेलमा १ बराबरी र दोस्रो खेल टाइब्रेकरमा जितेको थियो।

नेपालले चीनको होङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको तयारी स्वरूप उक्त मैत्रीपूर्ण खेल खेलको हो।

प्रकाशित: १ श्रावण २०८० ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App