१५ वैशाख २०८१ शनिबार
image/svg+xml

वाफ च्याम्पियनसिप जित्ने लक्ष्य

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा हुने वाफ महिला फुटबल च्याम्पियनसिप जित्ने लक्ष्य लिएको छ।

राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्कियो (तस्बिरहरु)

राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर नेपाली महिला टोली आज स्वदेश फर्किएको हो।

‘असफलतामा निराश नहुनुस्’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले ओलम्पिक छनोट २०२४ को दोस्रो चरणमा प्रवेश गर्न असफल भए पनि समर्थकहरूलाई निराश नहुन आग्रह गरेका छन्।

भियतनामसँग छनोट खेल खेल्दै नेपाल

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ।

भारतसँग बराबरीमा रोकियो नेपाल

चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो।

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपाल र भारत भिड्दै

बुधबारको पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा दुवै टोली जितको खोजीमा हुनेछ।

फेब्रुअरीमा भारतसँग मैत्रीपूर्ण खेल

अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आकस्मिक बैठकले भारतले मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्ताव स्वीकार गरेको हो। भारतले फेबु्रअरी १३ देखि २५ का बीचमा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव पठाएको थियो। एन्फाले प्रस्ताव स्वीकार गरेसँगै अब भारतले खेलको मिति र स्थान तोक्नेछ।

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो।

सावित्रा नहुँदा नयाँलाई अवसर

गत वर्ष सम्पन्न महिला राष्ट्रिय लिगदौरान घुँडामा लागेको चोटपछि सावित्रा मैदानबाहिर रहँदै आएकी छिन्। हाल उनी कतारमा घुँडाको शल्यक्रियापछि आराम गरिरहेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्