कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न
कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न भएको छ।
कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न भएको छ।
नेता शेखर कोइराला पक्षले दश मध्य चार सिट आफ्नो पक्षले पाउनु पर्ने अडान राख्दै आएका छन्। तर, सभापति देउवा शेखर पक्षलाई दुई सिटमा मनाउने पक्षमा छन्।
राष्ट्रिय सभा निर्वाचनका लागि पार्टी उम्मेदवार टुंगो लगाउन दिउँसो १ बजेका लागि बोलाइएको नेपाली काँग्रेस बैठक ४ बजेका लागि सरेको छ।
म्याग्दी जिल्लाको विद्युत् विकासको ‘गेटवे’ मानिएको राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिएको छ।
त्यसो त शनिवार साँझको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्ममान पुनलगायतका नेताहरूले सिट बाँडफाँट टुङ्गिएको जानकारी दिएका थिए।
चितवनमा चरा गणना सुरु भएको छ। वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो।
पक्की पुल भासिएपछि मोटरसाइकल र पैदल यात्रीका लागि भासिएकै पुलको दक्षिणतर्फ स्थानीय युवाहरूले बनाइदिएको बाँसको पुल गन्तब्य पुग्ने सेतु बनेको छ। यसै पुल भएर मोटरसाइकल र पैदल यात्री कमला नदी आरपार गर्छन्।
खाद्यवस्तुमा दुई प्रतिशतभन्दा बढी ट्रान्स फ्याट (खाद्य पदार्थमा पाइने एक प्रकारको चिल्लो पदार्थ) भए सरकारले कारबाही गर्ने भएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन्।
बैठकमा राष्ट्रिय सभा निर्वाचन र उम्मेदवारबारे छलफल हुने जानकारी दिइएको छ। राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ।
सर्वसाधारणको करिब सवा दुई अर्ब रूपैयाँ ठगी गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली राजनीतिक तथा प्रहरी प्रशासनको संरक्षण हुँदा पक्राउ परेका छैनन्।
निवर्तमान अवैतनिक महावाणिज्य दुत खड्काले पंक्तिकारलाई बताएअनुसार वाणिज्य दूतको नियुक्ति समयमै हुन नसक्दा वाणिज्य दूतावासबाट प्रवाहित हुने सेवाहरू, जस्तै– पासपोर्ट, कागजातहरूको प्रमाणीकरण, पर्यटक भिसा र पर्यटन प्रचारको काम प्रभावित हुनेछ।
अहिले सिंहदरबार वैद्यखानाका नामले चिनिने यो कारखानाले विक्रम संवत् २०५४/५५ ताकासम्म १६० थरीका औषधि उत्पादन गर्थ्यो। जसबाट नेपालीले आफ्नै मुलुकको जडीबुटीयुक्त औषधि सेवन गरी स्वस्थ हुन पाउने अवसर प्राप्त गर्थे।
नेपाल स्रष्टा समाजले ऐतिहासिक रूपमा सप्ताहव्यापी कार्यक्रमको समापन गरेको छ।
जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय भवन बनाउन थालिएको छ।