२६ आश्विन २०८१ शनिबार
image/svg+xml

खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक

नेपाली खेलकुदको बहुप्रतीक्षित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ।

महासमिति बैठक सम्पन्न गर्न सभापति देउवाले तोके ८ जना संयोजक (को–कुन उपसमितिमा ?)

नेपाली काँग्रेसले आगामी फागुन ७ गतेबाट सुरु हुने भनिएको महासमिति बैठक तयारीका लागि संयोजकहरू चयन गरेको छ।

आज विश्व क्यान्सर दिवस, एक वर्षमा एक करोडभन्दा बढीको मृत्यु

यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा क्यान्सर रोगको उपचार गर्न सकिन्छ।

विमानस्थल सुरक्षा प्रमुख डिजाइजी चन्दको राजीनामा ‘अर्थपूर्ण’

नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले अकस्मात् सेवाबाट राजीनामा दिएका छन्। उनी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए।

क्यान्सरविरुद्ध पहिलोपटक ‘कार–टी सेल’ परीक्षण

यही माघ दोस्रो साता यसको परीक्षण सफल भएको सेन्टरले जनाएको छ। नेपालमा क्यान्सर उपचारमा यो परीक्षण कोसेढुंगा साबित हुने विश्वास चिकित्सकले गरेका छन्।

सरुभक्तलाई ५१ हजार रुपैयाँको भीमदर्शन मुक्तक पुरस्कार

नेपाल मुक्तक प्रतिष्ठान, काठमाडाैंले मुक्तक दिवसको अवसर पारेर प्रसिद्ध साहित्यकार सरुभक्तलाई ५१ हजार रुपैयाँको भीमदर्शन मुक्तक पुरस्कार प्रदान गरेकाे छ।

सुशासन अभियानमा कर्मचारीको सहयोग महत्वपूर्ण: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताएका छन्।

पवन आलोक नियात्रा पुरस्कार ‘मिसर’ लाई

नियात्रा समाज नेपालले वि।सं।२०७९को पवन आलोक नियात्रा पुरस्कार इल्या भट्टराईको नियात्राकृति ‘मिसर’ लाई प्रदान गर्ने भएको छ।

बालकृष्ण : नाट्यक्षेत्रका चहकिला बत्ती

आजसम्म पनि नेपाली नाटक साहित्यमा सम मात्र यस्ता नाट्यप्रतिभा हुन्, जसले विभिन्न प्रकार र आयामका नाटक प्रकाशन गरेर नेपाली नाटकलाई योगदान दिएका छन्।

साफ यु- १९ महिला च्याम्पियनसिप : नेपालको खराब सुरुआत

उपाधि जित्ने लक्ष्य राखेको नेपालले शुक्रबार डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग ३-१ को हारसँगै साफ यु- १९ महिला च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।

गैरआवासीय नेपाली नागरिकता के हो ? कसरी पाइन्छ ? (भिडियो सहित)

एनआरएन अर्थात् गैरआवासीय नेपालीले पनि अबदेखि नेपालमा गैरआवासीय नागरिकताको प्रमाण पत्र लिन सक्छन्।

निर्वाचनले सत्ता गठबन्धनलाई थप सबल बनायो: काँग्रेस

सत्तारुढ नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धनलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेको छ।

सांसदहरुलाई राजधानी नछोड्न काँग्रेसको निर्देशन

नेपाली काँग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ।

महिला उद्यमी महासङ्घ र पाकिस्तानी राजदूतबिच छलफल

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाश्मी र महिला उद्यमी महासङ्घका प्रतिनिधिका बिच छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्