२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सडकमा घिरौंला फालेर किसानद्वारा प्रदर्शन

उचित मूल्य नपाएपछि जिल्लास्थित लालबन्दी बजारमा बिक्रीका लागि ल्याएको तरकारी राजमार्गमा फालेर किसानले विरोध प्रदर्शन गरेका छन्।

बिचौलियाको बिगबिगी

कृषिप्रधान मुलुकमा सबैभन्दा उपेक्षित किसान नै छन् । किसानलाई संरचनात्मक ढंगले उपेक्षा गरेका कारण आज मुलुक खाद्यान्न, तरकारी र फलफूलसमेत आयात गरेर खाने अवस्थामा पुगेको छ । मुलुकको जनसंख्या वृद्धिले मात्र देशभित्र खाद्यान्न आयात गर्नुपरेको होइन।

कटहरबाट राम्रो आम्दानी

संखुवासभा तुम्लिङटारका किसानहरू वर्षातको समयमा कटहरबाट मनग्य आम्दानी लिइरहेका छन्। शुक्रबार कटहर टिप्ने र शनिबार खाँदबारी हाटमा बिक्री गर्न लाने कार्य उनीहरूको दैनिकी जस्तै बनेको छ।

स्वदेशी चिनीले बजार पाएन, किसानले भुक्तानी पाएनन्

शिवशक्ति ग्रुपअन्तर्गतको रिलायन्स चिनी उद्योगले यस वर्ष साढे २५ हजार टन चिनी उत्पादन गर्‍यो। किसानबाट १५७ करोडको ४० लाख क्वीन्टल उखु खरिद गरी उक्त परिमाणमा उत्पादन गरेपनि बजारमा ६ हजार मेट्रिक टन चिनी मात्रै विक्री भयो।

खोकनामा कृषकको दैनिकी (फोटो फिचर)

खोकना ललितपुरको पुरानो बस्ती हो। खासगरी खोकना तोरीको तेलको लागि प्रख्यात छ। यहाँको मुख्य पेशा कृषि हो। उब्जाउ भूमी रहेको यो खोकना सहरको कोलाहलबाट टाढैछ। आकासे पानीकै भरमा यहाँको कृषिकर्म चलिरहेको छ। खोकना यतिबेला हरियो धान फाँटले अझै सुन्दर देखिन्छ। कृषकहरु खेतमा काम गरिरहेको दृष्य अझै मनमोहक लाग्छ।

नासपाती कुहिँदा किसान मारमा

बराहपोखरी गाउँपालिका–२ सुन्तले छत्रेटारका किसान तेजबहादुर राईले १२ वर्षअघि काठमाडौंको किर्तिपुरबाट जापानिज नासपाती ल्याएर बगानमा रोपे।

किसानको बगैंचामै पुगेर चिनियाँ वैज्ञानिकले सल्लाह दिए

व्यावसायिक जुनार खेतीमा प्रमुख समस्या बनेको चाइनिज सिट्रस फ्लाई–ब्याक्ट्रोसेरा मिन्याक्स (फल कुहाउने औंसा पार्ने झिँगा) लाई फैलन नदिन सिन्धुलीमा भइरहेको प्रयासको चिनियाँ वैज्ञानिकले प्रशंसा गरेका छन्।

आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो।

वन्यजन्तुको आतंकले किसान हैरान

जंगली जनावरले खेतमा लगाएको बाली सखाप पार्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।बँदेल, नीलगाई, घोडगधालगायत जंगली जनावरले खेतमा लगाएको बाली खाने र नष्ट पार्ने गरेका कारण किसान पीडित बनेका हुन् ।

बँदेल सहित वन्यजन्तुको आतंकले किसान हैरान

जंगली जनावरले खेतमा लगाएको बाली सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन्।  बँदेल, निलगाँई, घोडगधा लगायत जंगली जनावरले खेतमा लगाएको बाली खाने एवं नष्ट समेत पार्ने गरेका कारण किसानहरु पीडित बन्दै आएका हुन्।

कृषि तालिमले किसान उत्साहित

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का धनवीर तामाङले परम्परागत रुपमा तरकारी खेती गर्दै आएका थिए। कुन तरकारी कुन मौसममा र कसरी लगाउने सामान्य ज्ञान समेत नभएका उनलाई गोलभेडा उत्पादन एवं तरकारी खेती  विषयक ७ दिने सिप विकास तालिमले आधुनिक तरकारी खेती प्रणालीमा लाग्न हौसला दिएको छ।

किसानका कुरा

कृषिप्रधान मुलुकमा सबैभन्दा परित्यक्त समूह किसान हो। राजनीतिक अजेन्डाका निम्ति किसानले भोगेका मर्काबारे चर्चा हुन्छ । यथार्थमा तिनको जीवनस्तर उकास्ने काम भएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्