२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारी अस्पतालमा गुणस्तरहीन स्लाइन

रौतहटको सदरमुकाम गौरमा रहेको सरकारी अस्पतालले बिरामीलाई चढाउने स्लाइन पानीले बिरामीको ज्यान जोखिममा पारेको देखिएको छ। गुणस्तरहीन स्लाइन पानी भएको कारण बिरामीको ज्यान नै जोखिममा पर्ने गरेको अस्पताल स्रोतको दाबी छ।

वीरमा गुणस्तरीय विशेषज्ञ सेवा विस्तार

केही समयअघिसम्म वीर अस्पताल पुग्ने बिरामीले आफ्नो रोगअनुसारको चिकित्सक भेट्न गाह्रो थियो।

गुणस्तरीय स्वास्थ्य सेवा दिन मुख्यमन्त्री पोखरेलको आग्रह

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताएका छन्।

गुणस्तरीय बीउ नरोप्दा किसानलाई घाटा

किसानले गुणस्तरीय बीउ प्रयोग नगर्दा आलुबाट पर्याप्त आम्दानी लिन सकेका छैनन्। आलुमा टुसा देख्नासाथ किसनले बीउ रोप्ने गरेका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गतको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रममा कार्यरत वैज्ञानिक सञ्जिव गौतमले बताए।

कालोपत्रेको गुणस्तरमा अख्तियारको छानविन

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–बिजुले सडक खण्डमा काम सम्पन्न नहुँदै कालोपत्रे उप्किन थालेको जनगुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ।

भारतको गुणस्तरहीन उखु नेपाली मिलमा

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले नेपाली चिनी मिलले भारतमा नबिकेको गुणस्तरहिन उखु सस्तो मूल्यमा किनेको आरोप लगाएका छन् । केही नेपाली मिलले विचौलिया प्रयोग गरेर भारतबाट कम गुणस्तरको उखु किनिरहेको मैनालीले आरोप लगाए । मिलले साढे ९ अर्ब रुपैयाँ स्थानीय किसानलाई भुक्तानी गर्न बाँकी छ।

के गर्दैछ गुणस्तर तथा नापतौल विभाग ?

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर चिह्व प्राप्त गरेकामध्ये आर्थिक वर्ष २०७४–०७५ मा निरीक्षणका क्रममा गुणस्तरमा कैफियत भेटिएको भन्दै ४५ पटक कार्बाही गरेको छ । तिनलाई इजाजत रद्द र स्थगन गर्ने, बिक्री वितरणमा रोक लगाउने, गुणस्तर चिह्न प्रयोगमा रोक लगाउने, सचेत गराउनदेखि स्पष्टीकरण माग गर्नेसम्मको कार्बाही गरिएको विभागकी उपनिर्देशक रोमा मानन्धर रावलले जानकारी दिइन्।

गुणस्तरहीन निर्माणले किनारका नेपालीलाई डुबान त्रास

सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिकाअन्तर्गत पर्ने योगिनियाँ गाउँनजिकै रहेको कोसी पश्चिमी तटबन्ध जोगाउन बनाइएको स्पर मर्मत दबाबपछि भारतीय पक्षले सुरु गरेको छ । पाँच वर्षदेखि जीर्ण तटबन्ध स्थानीय बासिन्दासमेत नेपाली पक्षको दबाबका कारण भारत सरकारमातहतको कोसी योजनाले मर्मत थालेको हो । भारतीय कर्मचारी र ठेकेदारको मनपरीका कारण भने उक्त क्षेत्रमा बसोवास गर्ने नेपाली त्रसित छन्।

खाद्यान्नको गुणस्तर परीक्षण गरिने

नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने योजना बनाएको छ। खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानको योजना विभागका विभागीय प्रमुख शंकर सापकोटाले जानकारी दिए।

करोडौं खर्चेका सडक गुणस्तरहीन

इलाममा २८ करोड रुपैयाँको लगानीमा निर्माणाधीन २ महŒवपूर्ण सडकको काम ‘गुणस्तरीहीन’ भइरहेको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले ठूलो रकम खर्चेका सडकको काममा व्यापक लापरबाही गरिएको भन्दै विरोध जनाएका छन् ।

गुणस्तरको ‘क्यालिब्रेसन टावर’

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको मापन गर्न नेपाल गुणस्तर तथा नापतौल विभागले ‘क्यालिब्रेसन टावर’ सञ्चालनमा ल्याएको छ । नेपाल आयल निगमका डिपोभित्र क्यालिब्रेसन गर्दै आएको विभागले पहिलोपटक आफ्नै स्वामीत्वमा हेटौंडामा ‘क्यालिब्रेसन टावर’ निर्माण गरेर सञ्चालनमा ल्याएको हो ।

२५ कम्पनीका औषधि गुणस्तरहीन

नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ ।

व्यञ्जन तेलले प्राप्त गर्यो नेपाल गुणस्तर चिन्ह

निम्बसको उच्चस्तरीय खाने तेल व्यञ्जनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । प्रचलित नेपाली परिकारहरु तयार पार्न व्यञ्जन सूर्यमुखी तेल र तोरीको तेल देशभर उपलब्ध छ । यस तेल ल्यामिनेटेड पाउचमा प्याकिङ गरिन्छ । नेपाली उपभोक्ताको स्वास्थयलाई मध्यनजर गरेर व्यञ्जन तेलले पोषण विज्ञहरुको सल्लाहअनुसार भिटामिन ए र डि मिश्रण गरिएको छ ।

सम्भव छ गुणस्तरीय चिकित्सा सेवा

२०६२ सालतिरको कुरा हो, धुलिखेल वडा नं. ६ कुत्ताल निवासी सुमित्रा पराजुलीलाई थोरै हिँड्दा पनि सासै जालाजस्तो गरेर स्याँस्याँ भएपछि धुलिखेल अस्पतालमा ल्याइयो । मुटुको एउटा भल्भ निकै साँघुरिएको थियो तसर्थ आवश्यक सम्पूर्ण आकस्मिक उपचार गरियो । भल्भ नै फेर्नुपर्ने भएकाले केही दिनपछि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी पठाइयो । डा. भगवान कोइराला र उनको टिमबाट भल्भ फेरिएपछि राम्रो भयो ।

गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त वाम गठबन्धन, नेपाली कांग्रेस तथा राप्रपा लगायतका दलले तयार पारेको घोषणा पत्रमा व्यवहारिक र गुणस्तरीय शिक्षामा जोड दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्