६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले शनिबार बिहान ९ देखि दिउँसो २ बजेसम्म निर्धारण गरेको समयभित्र चार नेताको उम्मेदवारी परेको हो।

सी जिनपिङ तेस्रोपटक चीनका राष्ट्रपति

सी जिनपिङ तेस्रोपटक चीनका राष्ट्रपति चुनिएका छन्। उनले आफूप्रति बफादार ‘रबरस्टाम्प’ संसद्बाट शुक्रबार ऐतिहासिक रूपमा राष्ट्रपतिको तेस्रो कार्यकाल सुनिश्चित गरेका हुन्।

उपराष्ट्रपतिमा जनमतको पनि दाबी

उपराष्ट्रपति पदमा उम्मेदवारीको टुंगो लगाएको जनता समाजवादी पार्टी (जसपा) लाई अर्को तराईमधेसकेन्द्रित दल जनमत पार्टीले रोक्न खोजेको छ।

गाईघाटमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

सदरमुकाम गाईघाटमा यसवर्षको ‘राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता ०७९’ शुक्रबारदेखि सुरु भएको छ।

राष्ट्रपति रनिङ शिल्डमा फुङलिङ नगरपालिका पहिलो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगितामा फुङलिङ नगरपालिका पहिलो भएको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन्।

राष्ट्रपति निर्वाचनपछि देशमा राजनीतिक स्थिरता

नेकपा(एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले नेपालको राजनीति राष्ट्रपतिको चुनावपछि स्थिर हुने बताएकी छिन्।

पौडेल अब संविधान संरक्षकको भूमिकामा

राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधान र कानुन बमोजिम उसले आफ्नो कार्य सम्पादन गर्नुपर्ने व्यवस्था छ।

गणतन्त्र सुदृढ गर्न पौडेलले भूमिका खेल्ने शीर्ष नेताको विश्वास

मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएपछि शीर्ष नेताहरूले लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेमा विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।

प्रधानमन्त्री दाहालले गरे मतदान

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।

राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु

आगामी नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्