२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्रसर उद्योगीद्वारा सरकारलाई १२ दिने अल्टिमेटम

क्रसर, खानी तथा वालुवा उद्योगीहरूले आफ्ना उद्योग नवीकरण गर्न सरकारलाई १२ दिने म्याद दिएका छन्।

नेपाल मंगोलियासँग पराजित

नेपाली राष्ट्रिय पुरुष टोली आइतबार किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा मंगोलियासँग ३–१ सेटमा पराजित भएको छ।

बलिङ नचल्दा नेपाल असफल

नेपालका ओपनरद्वय कुशल र आसिफले १ सय ७१ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए। यो साझेदारी नेपालको एकदिवसीय क्रिकेटमा अहिलेसम्मकै ठूलो हो।

ड्रागन बोटरेसको विजेतालाई ३० लाख !

दक्षिण एशियामै पहिलोपटक पोखरामा अर्काे साता ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ। फेवातालमा आयोजित यो प्रतियोगितामा नेपाली र चिनियाँबीच बोटरेस प्रतियोगिता हुनेछ। प्रतियोगिताको विजेता टिमले ३० लाख रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले बताएको छ।

समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरुलाइ एकतावद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन्।

बजेट निर्माणमा भएका कमजोरीहरु सच्याउन आवश्यकः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको बताएका छन्।

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपालको राम्रो सुरुवात

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र जिम्बावेबीच खेल भईरहेको छ।

प्रधानमन्त्रीको रोहवरमा एनआरएनए विनोद कुंवर समूहसंग सहमति

सहमतिपत्रमा संघको तर्फबाट वार्ता समितिका संयोजक डिबी क्षेत्री र अर्को समूहबाट जानकी गुरुङले हस्ताक्षर गरेका छन्।

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपाल ब्याटिङ गर्दै

आईसीसी एकदिवसीय विश्वकप छनोटमा घरेलु टोली जिम्बावेविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ।

फिल्म ‘आदिपुरुष’ का डाइलग लेखक भन्छन् :नेपाल भारतकै भू भाग थियो, सीता पनि भारत कै छोरी हुन्

भारतीय चलचित्र ‘आदिपुरुष’ का गीतकार एवं डाइलग लेखक मनोज मुक्तिशिरले नेपाल भारतबाट अलग भएको दावी गरेका छन ।

समूह चरणबाटै बाहिरियो नेपाल

पहिलोपटक एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपमा सहभागी भएको नेपाली महिला टोली समूहचरणबाटै बाहिरिएको छ।

आईसीसी एकदिवसीय विश्वकप छनोट :आज नेपाल र जिम्बावे बीच खेल हुँदै

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसंग खेल्दैछ।

कहिलेसम्म जातीय विभेद?

कोरोना भाइरस महामारीको कारण विश्व नै त्रसित र भयाबह बनेको स्थितिमा समेत छुवाछूतलगायतका विभिन्न आपराधिक घटनामा कमी आउन सकेन। बरु यस्ता घटनामा ह्वात्त वृद्धि भयो।

बलियो कम्युनिष्ट शक्ति बनाउन समाजवादी मोर्चा आवश्यक: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन्।

चितवनमा 'कालो मोसो नेपाल' गठन, अध्यक्ष थापासहित तीन जना पक्राउ

शम्भु थापाको नेतृत्वमा संगठन बनाइएको हो। कार्यालय नै स्थापना गर्न लागेका अध्यक्ष थापा सहित कालो मोसो नेपालका कार्यकर्ता पक्राउ समेत परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्