९ मंसिर २०८१ आइतबार
image/svg+xml

केन्ट आरओको दशैं तिहार २०७९अफर

केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको २०७९संस्थाले ‘केन्ट आरओ दशैं तिहार, हरेक खरिदमा उपहार’ योजना ल्याएको छ।

हतियार खरिदबाट पछि हट्यो सरकार

आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ।

‘प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको छ’

प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे। उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए।

हतियार खरिदमा अर्बको कमिसन खेल

इटालीको बेर्रेटा कम्पनीबाट उत्पादित १२ बोरका बन्दुक र ९ एमएमको पेस्तोल किन्न लागिएको छ। सो कम्पनीबाट उत्पादित एउटा हतियारको ७ सयदेखि ८ सय युरो पर्ने भए पनि नेपाल सरकारले ३ हजार २ सय युरोमा बुक गरेको छ। यो लागत मूल्यभन्दा झन्डै चारगुणा बढी हो।

मूल्य समायोजन गर्न सरकारी प्रतिवद्धता

व्यवसायीले काम रोकेको पनि झण्डै ४० दिनभन्दा धेरै भइसकेको छ। उनीहरूले महासंघको अगुवाइमा अत्यावश्यक बाहेकअन्य पूर्वाधार निर्माणको काम ठप्प पार्दै कन्सट्रक्सन होलिडे घोषणा गरेर चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्।

वार्ताका लागि बोलाइएपछि निर्माण व्यवसायीको आन्दोलन स्थगित

सरकारले गत आइतबारदेखि पूर्वाधार निर्माण क्षेत्र ठप्प पारेर आन्दोलन गर्दै आइरहेका निर्माण व्यवसायीसँग वार्ता गर्ने भएको छ।

संविधान कति लोककल्याणकारी छ ?

जग्गा खरिद–बिक्रीबाट आपसमा प्राप्त हुने लाभ रकमले त नोटको गन्तीमा आन्तरिक चाङ बढाउने मात्र हो। त्यसको नकारात्मक असरले राज्यको अर्थतन्त्रलाई नै अधोगतितर्फ धकेलिरहेछ।

मुक्तिनाथ बैंक र दराजबिच सम्झौता

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रालिसँग सम्झौता गरेको छ।

‘बेको’को सेट अ न्यू ट्रेडिसन योजना

युरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरूको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै सेट अ न्यु ट्रेडिसन योजना सार्वजनिक गरेको छ।

सुशासनको मृगतृष्णा

सकेसम्म सार्वजनिक निर्माण र खरिद कार्यलाई कमसल बनाएर व्यक्तिगत लाभ लिने प्रभावशालीहरू हाम्रो प्रणालीमा रजगज गरिरहेका छन्। यिनलाई जति गर्दा पनि सुधार गर्न नसक्नु भनेको हाम्रो प्रणालीगत असफलता हो।

सार्वजनिक खरिद नियमावली संशोधनप्रति निर्माण व्यवसायीको आपत्ति

नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली ११औं संशोधन मान्य नहुने चेतावनी दिएका छन्।

१० अर्बसम्मको अन्तर्राष्ट्रिय ठेक्कामा स्वदेशी निर्माण व्यवसायी अनिवार्य

सरकारले स्वदेशी निर्माण व्यवसायीले तीन अर्ब रूपैयाँ लागतको ठेक्का लिन मिल्ने गरी सार्वजनिक खरिद ११औं संशोधन नियमावली २०७८ जारी गरेको छ।

महासंघ नेतृत्वमा सिंह र पाण्डेले प्रतिस्पर्धा गर्ने

नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा तथा १२औं अधिवेशन अन्तर्गत हुने निर्वाचनमा वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले प्रतिस्पर्धा गर्ने भएका छन्।

गरिमा बैंकका ग्राहकलाई गोल्डस्टार जुत्तामा छुट

गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता खरिदमा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउनलाइफ स्टाइल इन्टरनेसनल प्रालिसँग सम्झौता गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्