५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

‘बेको’को सेट अ न्यू ट्रेडिसन योजना

युरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नजिकिरहेको नेपालीहरूको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै सेट अ न्यु ट्रेडिसन योजना सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। जस अनुसार वासिङ मेसिन र वासर ड्राएरको खरिदमा ६ केजीको एरिएल वासिङ पाउडर उपहार पाइन्छ भने डिसवासरको खरिदमा एक प्याकेट फोर्चुन डिसवासर ट्याब्लेटका साथै पिजन फ्राइ प्यान उपहार पाइने कम्पनीले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७८ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App