७ वैशाख २०८१ शुक्रबार
अर्थ

केन्ट आरओको दशैं तिहार २०७९अफर

केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले ‘केन्ट आरओ दशैं तिहार, हरेक खरिदमा उपहार’ योजना ल्याएको छ।  

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि बजारमा परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू बजारमा उपलब्ध छन्।

बजारमा पानी शुद्धीकरण गर्ने उपकरण ल्याउने केन्टका कुनै पनि आरओ मोडलको खरिद गर्दा सिजी ब्राण्डको इलेक्ट्रिक केटल उपहार स्वरूप प्रदान गर्ने योजना यही भदौ १३ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २१ भाद्र २०७९ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App