८ वैशाख २०८१ शनिबार
अर्थ

मुक्तिनाथ बैंक र दराजबिच सम्झौता

मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दराज प्रालिसँग सम्झौता गरेको छ।

नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा ग्राहकलाई छुट दिन उक्त सम्झौता गरेको बैंकले जनाएको छ। सम्झौता अनुसार बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गर्दा अनलाइनबाटै भिसा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्।

प्रकाशित: २४ चैत्र २०७८ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App