७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

१० ओभरमा माल्दिभ्सविरुद्ध नेपालको चौथो विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले चौथो विकेट गुमाएको छ।चौथो विकेटको रुपमा सन्दीप झोरा ५ रनमा आउट भए । उनी ९ दशमलब ३ ओभरमा टोलीको ६७ रन हुँदा आउट भएका हुन।

माल्दिभ्सविरुद्ध नेपालको तेश्रो विकेट गयो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । नेपालले तेश्रो विकेट गुमाएको छ ।तेश्रो विकेटकको रुपमा बिनोद भण्डारी १३ रनमा आउट भए ।

१९ औं एसियाली खेलकुद: नेपाल माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दै

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दैछ।

काभा भलिबल :कीर्गिस्तानले माल्दिभ्सलाई हरायो

राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन)महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई हराएको छ।

माल्दिभ्सबाट दुई लाख मात्रा खोप आइपुग्यो

माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो।

साफ उपविजेतालाई सम्मान गरिने

तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकलाई बुधबार राष्ट्रिय सभागृहमा नगदसहित सम्मान गर्ने जनाएको छ।

साफ च्याम्पियनसिपः फाइनल पुग्न बंगलादेशसँग भिड्दै नेपाल

सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग १–० ले पराजित भएको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले हराएको थियो।

श्रीलंकालाई कमजोर नआँक्ने

‘हामीले श्रीलंका र बंगलादेशबीचको खेल हेरका थियांै। श्रीलंकाले आक्रामक खेलेको थियो। हामी श्रीलंकामाथि फराकिलो गोलअन्तरका लागि भन्दा पनि पूरा ३ अंकका लागि खेल्छौं।’

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए।

माल्दिभ्स जान मरिहत्ते

दलालले महिलालाई माल्दिभ्स पुर्‍याएर द्वन्द्वग्रस्त देशमा लैजाने धन्दा चलाएको हुनसक्ने विभागका अधिकारीहरूको अनुमान छ। केही दिनअघि इराक पुगेका २६ महिलाले विभागका अधिकारीसमक्ष उद्धारका लागि आग्रह गरेका थिए। इराक लगायत द्वन्द्वग्रस्त मुलुकमा महिलालाई पुर्‍याउँदा दलालले माल्दिभ्स, श्रीलंका जस्ता मुलुकको बाटो प्रयोग गरेको हुन सक्ने अनुमान गरिन्छ।

२१ वर्षे यी नेपाली माल्दिभ्समा टेनिस प्रशिक्षक

उमेर सानै छ। तर जिम्मेवारी भने ठूलो। भर्खरै २१ मा टेकेका प्रदीप खड्का यतिबेला माल्दिभ्समा प्रशिक्षक छन्। उनले माल्दिभ्समा टेनिस प्रशिक्षण गराउँछन्। एक वर्षे सम्झौता अनुसार दसैं लगत्तै उनी माल्दिभ्स उडेका हुन्।

नेपालद्वारा माल्दिभ्सलाई १६४ रनको लक्ष्य

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सावित्राको ह्याट्रिकमा नेपाल फाइनल प्रवेश

सावित्रा भण्डारीको हृयाट्रिकसँगै नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेको छ।  नेपालले माल्दिभ्सलाई भण्डारीको तीन गोलको मद्दतले पराजित गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्