१३ आश्विन २०८१ आइतबार
image/svg+xml

हिमपातले मनाङमा सकस, मुस्ताङ सुक्खा

हिमपातले मनाङको जनजीवन कष्टपूर्ण बनेको छ। भारी हिमपातका कारण जनजीवन प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ। हिमालपारिको जिल्ला मनाङमा भीषण हिमपात हुँदा सवारीसाधन चल्न सकेका छैनन् भने पैदलयात्रा पनि कठिनपूर्ण बनेको छ।

माथिल्लो भेगमा हिमपात, तल वर्षा (तस्बिर सहित)

पश्चिमी न्यून चाँपीय प्रणालिका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार बिहानैदेखि वर्षा भएको छ । उच्च हिमाली भेगमा भने हिमपात भईरहेको छ ।

सकसमा सभामुख

संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थामा संसद् विघटन भए पनि सभामुख अग्निप्रसाद सापकोटा सभामुख कायमै छन् ।

हिमपातले सकस

हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम। घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ।

हिलाम्मे सडक, स्थानीयलाई सकस

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका स्थानीयले हिलाम्मे बनेको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक मर्मत गर्न माग गरेका छन्। कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले वर्षा याममा हिलाम्मे बनेको सडक मर्मतमा ध्यान नदिँदा यातायात सेवा ठप्प भएको भन्दै बुईपाका स्थानीयले तत्काल मर्मत गर्न माग गरेका हुन्।

सकसमा चाम्लिङ भाषाको पठन–पाठन

चाम्लिङ भाषाको पठन–पाठन सञ्चालन गर्दै आएको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका विद्यालयले प्रोत्साहन भत्ता तथा ढुवानी खर्च कतौटी भएको गुनासो गरेका छन् ।

लाउने पोशाक छैन, टाई अनिवार्य

गत वर्ष बुवा खड्कलाल वलीको मृत्यु भएपछि सकसमा रहेका उनका ९ छोरी मध्ये ३ बहिनी एउटै विद्यालयमा पढ्छन्। आर्थिक अवस्था निकै कमजोर भएका उनीहरुसँग पुसको चिसोमा जाडो छल्ने न्यानो कपडा छैन।

नेकपालाई सभामुख छान्न सकस

प्रतिनिधिसभाको हिउँदे अधिवेशन पुस ४ गते सुरु हुँदैछ। सोही अधिवेशनबाट सभामुख छान्नुपर्ने अवस्थाछ।

बर्खामा खोला, हिउँदमा अँध्यारो

दिन छोटो भएको छ। चाँडै रात पर्छ। साढे ५ बज्दा अँध्यारो भइसकेको हुन्छ। यसकारण नुवाकोटको तादी गाउँपालिका–१, उर्लेनीकी सुनिता गुरुङलाई विद्यालय छुट्टी हुनासाथ घर पुग्न हतारो हुन्छ। उनी प्रायः आपूmसँग गाउँ फर्कने साथी खोज्दै हुन्छिन्।

सार्वजनिक शौचालय नहुँदा बटुवालाई सकस

‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ सातौं शौचालय दिवस मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विद्युत महसुल बुझाउनै सकस

आइतबार विद्युत कार्यालय घोराही वितरण केन्द्रमा विद्युतको महसुल बुझाउन आएका घोराही–६ का हर्कबहादुर डाँगीले गुनासो गर्दै भने, 'हामीले सरकारलाई पैसा बुझाउँछौँभन्दा पनि यति सास्ती खेप्नुपर्ने ?' विद्युत कार्यालय घोराही वितरण केन्द्रमा घण्टौँ लाइनमा बस्दा पनि पालो नआएपछि उनको आक्रोश झन् बढेको थियो। '५० रुपैयाँ टेम्पुलाई तिरेर आएको जाँदा ५० तिर्ने हो। १ सय रुपैयाँ विद्युत महसुल बुझाउन अरु १ सय रुपैयाँ खर्च हुन्छ, अझ दिनभरिको समय पनि त्यत्तिकै बित्ने गर्दछ।'

मेनरोडमा डोजर चल्ला ?

छठ पर्व सकिनासाथ त्रिभुवन राजपथको एउटा खण्ड रहेको वीरगन्जको मेनरोडको मध्यबाट २५÷२५ मिटर दायाँबायाँ फराकिलो पार्ने कामका लागि घर संरचना भत्काउने भनेर हेटौंडास्थित सडक डिभिजन कार्यालयले सूचना जारी गरिसकेको छ।

भुटानी शरणार्थी मुद्दा, शिविरभित्र सकसै सकस

मानबहादुर खालिङ २१ वर्ष भुटानको जेलमा बसे। सन् १९९६ मा भुटानको जेलमा बसेका उनी २०१६ मा परिवारलाई भेट्न नेपाल आएनले कान्छो छोराबाहेक अरूलाई भेट्न पाएनन्।

युरोपेली संघ प्रमुखसँग भेट्दै बेलायती प्रधानमन्त्री

स्कटल्यान्डको अदालतका न्यायाधीशले संसद् निलम्बन गर्न बेलायती प्रधानमन्त्री जोनसनले महारानी एलिजाबेथलाई दिएको सल्लाह गलत भएको धारणा सार्वजनिक गरिसकेका छन् ।

प्रधानमन्त्री जोनसनद्वारा निर्वाचन माग

टोरी भनेर चिनिने सत्तारुढ कन्जरभेटिभ पार्टीका २१ जना विद्रोही सांसदले प्रमुख विपक्षी लेबर पार्टीसँग मिलेर मंगलबार देशको संसद्मा मतदान गरेपछि सरकार पराजित भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्