७ पुस २०८२ सोमबार
image/svg+xml

कुलमानलाई भेटेर तनहुँका स्थानीयले के भने ?

भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हालेका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो।

एमाले महाधिवेशन: उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा

नेपाल कम्युनिष्ट पार्टी (एमाल) को जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गराउने क्रम अन्तिम चरणमा पुगेको छ।

ईश्वर पोखरेल अध्यक्ष पदमा मनोनयन दर्ता गराउने लाइनमा

नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले मनोनयन दर्ता गराउन लाइन लागेका छन् ।

एमाले अध्यक्षमा केपी ओलीको उम्मेदवारी दर्ता

भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। एमालेको नेतृत्वमा तेस्रो पटक पुग्ने लक्ष्यसहित उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

डिजिटल इकोनोमी एजेण्डासहित महासंघ अध्यक्ष सापकोटाको उम्मेद्वारी

नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष भागिरथ सापकोटाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

ताप्लेजुङका ५८ विद्यालयमा के के गर्‍यो एचपीएफले ?

जिल्लाभरका ५८ वटा विद्यालयमा कार्यक्रम सञ्चालन भएको र पूर्वाधार विकासतर्फ विद्यालय भवनसँगै शौचालय, खानेपानी निर्माणलगायतका काम गरिएको श्रेष्ठले बताए ।

वन मुद्दाका फरार प्रतिवादी पक्राउ

वन मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले फरार प्रतिवादी कटारी नगरपालिका १ खसिबासका ७० वर्षीय धक्कुसिंह राईलाई पक्राउ गरेको हो ।

एमालेमा मन र मत मिलाउने प्रयास

दशौँ केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहँदा नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेपछि बैठकको वातावरणमा फेरबदल देखिएको थियो ।

पर्यटनलाई भावनासँग जोड्नुपर्छ: मन्त्री मण्डल

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनलाई भावनासँग जोड्नुपर्ने बताएका छन् ।

पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नेतृत्वमा दाबी गरेको हुँ: ईश्वर पोखरेल

नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको जगमा अगाडि बढाउन आफूले नेतृत्वमा दाबी गरेको बताएका छन्।

प्रतिनिधिसभा निर्वाचन : हुम्लाबाट पूर्वमुख्यमन्त्री शाहीसहित तीन जना सिफारिस

प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ कांग्रेस हुम्लाले बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्