१ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

ईश्वर पोखरेल अध्यक्ष पदमा मनोनयन दर्ता गराउने लाइनमा

नेकपा एमालेको अध्यक्ष पदका लागि ईश्वर पोखरेलले मनोनयन दर्ता गराउन लाइन लागेका छन् ।  

पार्टीको बरिष्ट उपाध्यक्ष रहेका पोखरेलले जारी ११ महाधिवेशनमा अध्यक्षका लागि मनोनयन दर्ता गराउने लाइनमा बसेका हुन ।  

यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो मनोनयन दर्ता गरेका थिए ।  

एमालेमा सधैँ संस्थापन पक्षका नेताका रुपमा रहेका पोखरेल यसपटक पार्टी अध्यक्षसँग प्रतिस्पर्धा गर्न लागेका हुन्  । ओली भने तेस्रो पटक नेतृत्वमा पुग्न मनोनयन दर्ता गरेका हुन् ।

प्रकाशित: २९ मंसिर २०८२ १५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App