३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

‘नेपाल स्रष्टा समाज’ ले गर्‍याे दुई सम्मानकाे घाेषणा

‘नेपाल स्रष्टा समाज’ ले आफ्नो स्थापना दिवसको अवसर पारेर दुई साहित्यकारलाई सम्मान अर्पिने भएको छ।  

वरिष्ठ कवि प्रल्हाद पोखरेललाई सुभद्रा- विश्वराज सम्मान-२०८२ सम्मान अर्पिने भएकाे छ। उक्त पुरस्कार २१ हजार एक सय ११ नगद राशि रहेकाे छ।

त्यस्तै  युवा साहित्यकार अनिता पन्थीलाई प्रसिद्ध कडेल युवा स्रष्टा सम्मान- २०८२ अर्पिने भएकाे छ। उक्त पुरस्कारकाे राशि १५ हजार एक सय रुपैयाँ रहेको छ।

उक्त सम्मान समाजको १९औं स्थापना दिवसको अवसर पारेर आउँदाे पुस १६ गते स्रष्टाहरूलाई अर्पिने अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले जानकारी दिए।

प्रकाशित: १ पुस २०८२ १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App