१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

तस्बिरमा हेर्नुहोस् ओलीको मनोनयन दर्ता

एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्।

भृकुटीमण्डपमा जारी बन्दसत्रमा अहिले उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ। एमालेको नेतृत्वमा तेस्रो पटक पुग्ने लक्ष्यसहित उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

थप तस्बिर हेर्नुहोस्

प्रकाशित: २९ मंसिर २०८२ १५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App