विराटनगरमा बहुभाषिक कवि गोष्ठी
विराट मैथिल नाट्यकला परिषद्ले विराटनगरमा बहुभाषिक कवि गोष्ठी गरेकाे छ।
विराट मैथिल नाट्यकला परिषद्ले विराटनगरमा बहुभाषिक कवि गोष्ठी गरेकाे छ।
काठमाडौंमा चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका भएको जनाइएको छ।
प्रतियोगितामा कुल ८ किलोमिटर दूरी त्रिभुवन आर्मी क्लबका धावक रोकायले २९ मिनेट ३८ सेकेण्डमा पूरा गरेर उपाधि हात पारेका हुन्।
मदन-आश्रित स्मृति प्रतिष्ठानले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकासको बारेमा विचार गोष्ठी आयोजना गर्ने भएको छ।
‘आ बाट आमा’ फिल्मको शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्।
कालीकोट जिल्ला अन्तर्गत कर्णाली राजमार्गको ‘गाल्जे-मान्म खण्ड र हुल्म-मान्म’ सडकको कालोपत्र तथा स्तरवृद्धिको काम द्रुत गतिमा भइरहेको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको नाममा भएको विध्वंसात्मक घटनाप्रति कडा आपत्ति जनाउँदै एकै दिनमा भएको ठूलो क्षति कुनै पनि हालतमा जनताको आन्दोलन हुन नसक्ने बताएका छन्।
फरक प्रसंगमा मन्त्री घिसिङले फागुन २१ गतेको चुनावलाई सफल बनाउनु अहिलेको सरकारको मुख्य काम भएको बताए ।
आइतबार सुन दुई लाख ७० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी आज सुनको मूल्य छ सय रुपैयाँले घटेको हो।
सामुदायिक विद्यालयमा विद्यार्थीको कमजोर अवस्थालाई बलियो बनाउन नीतिगत निर्णय गरेको रास्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज शाहीले बताए।
बर्दिबासमा बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो अधिवेशन तथा साताैँ शृङ्खला सम्पन्न भएको छ।
साविक कर्णाली क्षेत्रमा उच्च शिक्षाको मेरुदण्डका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एक मात्र आङ्गिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसले शैक्षिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गर्ने तयारी गरेको छ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर वृद्धि गर्नु चुनौतीपूर्ण भए पनि अनिवार्य रहेको बताएका छन्।
सरकारी र निजी दुवै विद्यालयले कक्षामै नियमित योग र ध्यान अभ्यास गराएर विद्यार्थीका मन सबल बनाउन जरुरी भइसकेको छ।
नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा यसअघि सांसद र मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ।