३ आश्विन २०८१ बिहीबार
image/svg+xml

काँग्रेस मधेश प्रदेश सम्मेलन आजदेखि, सभापति देउवा जनकपुर आउँदै

आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुनेछ।

विवाहपञ्चमी लगत्तै २१ जोडीको शानदार विवाह

विवाह गरेकाहरूको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएका थिए।

रामजानकी विवाह सम्पन्न, जन्ती विदा गर्दै मिथिलाबासी

जनकपुरधाममा सप्ताहव्यापीरुपमा मनाइने रामजानकी विवाह महोत्सवको आज अन्तिम दिन, जन्ती विदाई गरिँदै छ।

महोत्तरीबाट हिड्यो ‘राम'को जन्ती

मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन्।

यसरी मनाइयो विवाह पञ्चमीमा 'धनुष यज्ञ', हेरौँ तस्बिरमा

धनुष यज्ञ मनाउन जानकी मन्दिरको प्रांगणमा मञ्च बनाइएको थियो। मञ्चमा धनुष राखेर धनुष यज्ञ मनाएको हो।

हरवाचरवाले पाएनन् न्याय, भन्छन्: ‘हामीसँग प्रमाण छैन, पीडा मात्रै छ’

‘स्थानीय सरकारमा गएर अधिकार मागेमा प्रमाण खै भन्छन् तर हामीसँग प्रमाण छैन, केवल पीडा मात्रै छ’, मुक्त हरवाचरवा आस्ना खातुनले प्रश्न गरिन, ‘सङ्घीय, प्रदेश वा स्थानीय तहमध्ये हामीलाई प्रमाण दिनेचाहिँ कसले हो?’

नेपाल–भारत जनसम्बन्धको सेतु विवाहपञ्चमी

रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ। विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ।

विवाह पञ्चमी महोत्सवको दोस्रोदिनः आज फूलबारी लीला दर्शन

सिताले फूल टिप्न गएको बेलामा पहिलो पटक फूलबारीमा भगवान रामसँग भेट भएको सम्झनामा 'फूलबारी लीला दर्शन' मनाउने गरिन्छ।

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु

सजनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत् रुपमा सुरु भएको छ।

विवाह महोत्सव सुरु, अन्नबाट ११ हजार ११ स्क्वायर फिटको मूर्ति बनाइँदै

मूर्ति बनाउनका लागि भारतको मध्य प्रदेशबाट आठजना कालिगड बोलाइएको छ भने दुईजना नेपाली पनि सहभागी छन्।

बेलाकोको शाखा जनकपुरमा

बेलायती ब्रान्डको बेलाको होम अप्लायन्सेसले मधेस प्रदेशको राजधानी जनकपुरबाट घरासयी विद्युतीय सामग्रीको बिक्री वितरण आरम्भ गरेको छ।

एउटा यस्तो अस्पताल जहाँ बिरामीको मृत्यु ‘विवादास्पद’ बन्छ

मिलापत्रको बेला जिल्ला प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत इन्स्पेक्टर विनयकुमार सिंह उपस्थित थिए। तर, धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले यसलाई अस्वीकार गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्