४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जनकपुरधाममा छठको तयारी

दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ।छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ।

जनकपुर जयनगर रेलले किचेर एक भारतीय नागरिकको मृत्यु

जनकपुर जयनगर रेलले किचेर एक भारतीय नागरिकको मृत्यु भएको छ। जनकपुरबाट जयनगर जादै गरेको रेलले किचेर भारतको जयनगर बस्ने ९० वर्षीय विन्देश्वर दासको मृत्यु भएको हो।

धान खेतमा मृत फेला परेको युवकको पहिचान खुल्यो

मृतक युवक जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापारा गाउँका अन्दाजी २२ वर्षीय रुपेश महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जनकपुर–अयोध्या हवाई सेवाका लागि सरकारले पहलकदमी लिनुपर्छः नेता निधि

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले धार्मिक पर्यटनको माध्यमबाट देशमा आर्थिक समृद्धि हासिल गर्न ऐतिहासिक धार्मिकस्थल जनकपुरधाम र भारतको अयोध्यालाई हवाई सेवामार्फत जोड्न सरकारलाई आग्रह गरेका छन्।

जनकपुरको बेलामा एकजना युवकको शव भेटियो, प्रहरीद्वारा अनुसन्धान सुरु

आज बिहान जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

जनकपुरमा कटुवा पेस्तोलसहित एकजना भारतीय पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

जनकपुरमा पनि महिन्द्राको सोरुम

अग्नी ग्रुपले धनुषा जिल्लामा स्कर्पियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम स्थापना गरेको छ।

डान्सबारमा लफडा गरेपछि पक्राउ परेका राराब क्याम्पसका सभापति यादव रिहा

जनकपुरधामको रामसागर रामसरुप बहुमुखी (राराब) क्याम्पसका स्ववियू सभापति मनिष यादव रिहा भएका छन्।

जनकपुर विमानस्थल प्रमुख भन्छन्: सुरक्षाकर्मीले छेक्दाछेक्दै कार्यकर्ता पार्किङ स्थल प्रवेश गरे

जनकपुर विमानस्थलका प्रमुख भीमदत्त पन्तले सुरक्षाकर्मीले छेक्दाछेक्दै उनीहरू पार्किङ स्थल प्रवेश गरेको बताए।

‘बढुवाको सपना टायरको धुवाँसँगै खरानी भयो’

सहप्राध्यापक डा. सुशील यादवले समाजशास्त्र पढाउँदै आएको ३० वर्ष भयो । उनी बढुवाका लागि अन्तर्वार्ता परीक्षा दिन राजधानी आउँछन् । जब परीक्षा दिने दिन नजिकिन्छ, विद्यार्थी संगठनले विश्वविद्यालयको सेवा आयोगमा तालबन्दी गरिहाल्छन् ।

जनकपुरधामस्थित बिग मार्टमा आगलागी

गयराति जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामबबु राय यादवले सञ्चालन गर्दै आएको मार्टमा आगलागी भएको हो।

भाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस्किल

जनकपुरधाम जिल्ला बाल सङ्गठन धनुषाको स्वामित्वमा रहेको जनकपुरधामस्थित श्री आधारभूत विद्यालय (बाल मन्दिर)बारे जानकारी नभएका सायद कोही होलान्।

मधेश प्रदेश सभा सदस्य विन्दुकुमारी यादवको निधन

जनता समाजवादी पार्टी, नेपालकी मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।

मधेस प्रदेश:बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार

मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ।

धमाधम पसल बन्द, लिलाम सकार्ने पनि भेटिँदैनन्

डेढ दुई लाख रूपैयाँको व्यापार गर्न पनि ‘विशेष समय कहिले आउला’ भनेर पर्खिनुपर्ने अवस्था आएको उनको भनाइ थियो

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्