८ मंसिर २०८१ शनिबार
image/svg+xml

आजदेखि संसदमा प्रि–बजेट छलफल

संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुँदै छ।

सोमबारबाट प्रि-बजेट छलफल

प्रतिनिधिसभाको बर्खे अधिवेशन आइतबार देखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन मै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) सम्बन्धमा (कर प्रस्ताव) बाहेक छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

अर्थतन्त्र सुधार गर्न समय लाग्छ: महत

अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र बाहिर भनिए जस्तो कहालीलाग्दो अवस्थामा नरहेको बताउँदै चलायमान गराउन भने समय लाग्ने बताएका छन्।

समितिमा विधेयक नपठाई सकिँदै संसद् अधिवेशन

संसद् अधिवेशन सकिनै लाग्दा पनि संसदीय समिति गठन नभएकाले केही विधेयक अलपत्र पर्ने भएका छन्।

पुस्तक नपुग्नु नै मुख्य समस्या हो त?

पाठ्यपुस्तक पुगोस् वा नपुगोस् महत्वपूर्ण कुरा होइन, महत्वपूर्ण त पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि पूरा गराउनु हो।

रूपान्तरण कक्षाले ल्यायो बालबालिकामा परिवर्तन

बालबालिकाले गाउँमा बाल क्लबसमेत स्थापना गरेका छन्। क्लबमा आबद्ध बालबालिका हरेक महिनाको एक दिन जम्मा हुन्छन्।

गुरुयोजना प्रभावित नपार्न अरूण तेस्रोसँग आग्रह

निर्माणाधीन ‘अरूण तेस्रो आयोजना’ ले खोटाङको साकेला गाउँपालिकालाई पार्ने गम्भीर असरप्रति न्याय गर्ने सहमति भएको छ।

‘पीडितलाई न्याय देऊ’

तत्कालीन माओवादीले सञ्चालन गरेको दसवर्षे हिंसात्मक आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने गरी सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकलाई अघि बढाएको छ।

सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ।

नयाँ हिमाल आरोहण गर्न पूर्वाधार तयार

नयाँ हिमाल आरोहण अनुमतिसम्बन्धमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका र पर्यटन विभागबीच छलफल भएको छ।

अटोमोबाइलका समस्याबारे अर्थमन्त्रीसँग छलफल

व्यवसायीहरूले पछिल्लो समयमा सरकारले अवलम्बन गरेका नीतिहरूको कारणले अटोमोवाइल व्यवसायलाई झन् कठिन अवस्थामा पुगेको जानकारी दिए। पुगेको जानकारी दिए।

तनहुँ र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको सुझाव कार्यानवयन गर्न निर्देशन

‘तनहुँ जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निष्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई समितिले निर्देशन दिन्छ।'

गण्डकी प्रदेशः बजेटमाथिको छलफलमा एमालेको अवरोध

एमालेको अवरोधले गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्ष एमालेले बजेटमा असन्तुष्टि जनाउँदै अवरोध गर्न खोजेपछि बजेटमाथि छलफल गर्न बसेको बैठक नै अवरुद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्