१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कोरोनापछि अर्थ उकास्न जल र जंगल

कोरोनाको निश्चित तहसम्मको नियन्त्रणपछि दिगो विकास र आर्थिक पुनर्उत्थानका लागि पहिलो खुट्किलो जल र जंगलकोसंरक्षण, व्यवस्थापन र उपभोग नै हो ।

जंगली च्याउ खाँदा पाल्पामा एकैघरका ७ जना बिरामी

जंगली च्याउ खादा पाल्पामा एकै परिवारका ७ जना बिरामी भएका छन् । तिनाउ गाउँपालिका ३ दोभान फूलबारीका लोक गायक वर्ष ३२ का अमरदीप विसिसहित ७ जना बिरामी भएका हुन ।

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना विरामी

जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना विरामी परेका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ भुजेलटारका एकै परिवारका ५ जना विरामी परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जंगली च्याउ खाँदा अर्घाखाँचीमा एकको मृत्यु, तीन बिरामी

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मुत्यु भएको छ ।

पाँच दशक अघिको त्यो जंगली क्वारेन्टाइन !

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका केही स्थानलाई अहिले खोलीगैरा नामले चिन्ने गरिन्छ। त्यी ठाउँको नाम खोलीगैरा रहनुका पछाडि बिक्रम संबत् २०२१ सालमा महामारीका रुपमा फैलिएको कारण बिफर रहेको स्थानीय बताउँछन्। बिफरले गाउँ नै सोत्तर बनाएपछि भोजपुर र ओखलढुंगाबाट बोलाइएका दुई जना बैद्यले संक्रमित बिरामीलाई गाउँ नजिकै पानीको श्रोत भएको जंगलमा लगेर खोली राखेर (अरुको सम्पर्कबाट टाढा राखेर गरिने उपचार पद्धति) उपचार गरेका स्थानीय बृद्धबृद्धा बताउँछन्।

बीच बाटामै उद्धार

बेनी–जोमसोम–कोरला सडकखण्डमा कार्यरत दाङका विकास डाँगी पश्चिम म्याग्दी हुँदै घरतिर लागे। गाडी चलेको भए उनी एकै दिनमै दाङ पुग्थे।

विकासका नाममा थप पातलिँदै चारकोसे जंगल

पूर्वको चारकोसे जंगल शृंखलाबद्ध रूपमा काठ तस्करी गर्ने गिरोहबाट निरन्तर पीडित। जातीय समूहले पनि जंगलक्षेत्रको जग्गा अतिक्रमण र रुख कटानको कामलाई निरन्तरता दिइरहेकै छन्।

जंगल फँडानी गरेर गाँजा खेती

सिन्धुलीमा केही वर्षदेखि गाँजा खेती मौलाउँदो छ। गत वर्ष जिल्लाका विभिन्न भूभागमा दुई सय बिघाभन्दा बढी जमिनमा लगाइएको गाँजा नष्ट गरिएको थियो। यो वर्ष पनि झन्डै तीन सय बिघामा लगाइएको गाँजा प्रहरीले फँडानी गरिसकेको छ।

जन अभावले खेतबारी जंगल

सहर बसाइको बढ्दो आकर्षणले गाउँबस्ती खाली हुँदै गएका छन्। विगतमा अन्न भण्डारका रूपमा परिचित उर्वर जग्गाजमिन धमाधम जंगलमा परिणत हुँदैछन्।

सदरमुकामबाट धपाइएका हात्तीद्वारा बेलकाको आम्बासीमा आतंक

केही समय यता उदयपुरबासीलाई जंगली हात्तीले आतंकित पार्ने क्रम तिब्र भएको छ। दुई साताअघि मात्र सदरमुकाम त्रियुगा नगरपालिकाका बिभिन्न वडा र छिमेकी चौदण्डीगढी नगरपालिकाका बस्तीहरुमा घर, गोठ भत्काउने तथा अन्न खाईदिने गरेर आतंक मच्चाएको हात्तीले शनिबारदेखि बेलका नगरबासीलाई आतंकित पार्न थालेको प्रहरीले जनाएको छ।

राष्ट्रिय वनमा माफियाको चलखेल

सुदूरपश्चिम प्रदेशको राजधानीस्थल तोकिएको तेघरी जंगल छेउछाउका सामुदायिक तथा राष्ट्रिय वनक्षेत्रमा व्यापक अतिक्रमण भइरहेको छ।

जोगबुडाको जंगलमा बेवारिसे शव फेला

भित्रिमधेश जोगबुडाको जंगलमा बेवारिसे शव फेला परेको छ । परशुराम नगरपालिका–१२ जोगबुडा स्थित सुन्दरी सामुदायिक वनमा एक बृद्धको शव फेला परेको हो ।

जंगली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

जंगली हात्तीको आक्रमणमा परी शनिबार माडीमा दुईजनाको मृत्यु भएको छ। माडी नगरपालिका–१ को बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको हात्ती आक्रमणमा परी४४ब्ल्म्एउसमृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्