२४ पुस २०८१ बुधबार
image/svg+xml

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ।

अभिव्यक्ति स्वतन्त्रता संरक्षणमा स्वतन्त्र प्रेसको भूमिका

प्रत्येक वर्ष मे ३ का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने सन्दर्भमा यस वर्ष पनि आज औपचारिक रूपमा विश्वभर विविध कार्यक्रमको आयोजना गरिएका छन् र गरिंदै पनि छन्।

लामिछानेको दोहोरो अभिव्यक्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफू गृहमन्त्री छँदा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा दिएको अभिव्यक्तिसँग बाझिने कुरा बताएका छन्।

अभिव्यक्ति स्वतन्त्रता माथि प्रहार गरेको भन्दै समाजवादी प्रेस सङ्गठनद्वारा सरकारकाे विरोध

विभिन्न नाम वा बहानामा गोपनीयताको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताजस्ता विषयमाथि प्रहार गर्ने सिलसिलामा वर्तमान सरकारले ‘दूरसञ्चार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७९’ मार्फत त्यस्तो चेष्टा गरेको भन्दै नेकपा एस निकट समाजवादी प्रेस सङ्गठनले विरोध गरेको छ।

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने देशमा नेपाल पनि

एम्नेष्टि इन्टरनेशनलले एशिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र संगठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरुमा नेपाल पनि रहेको जनाएको छ।

गैरजिम्मेवार अभिव्यक्तिले सभामुख विवादमा

पदीय हैसियत र मर्यादाविपरीत स्वतन्त्र प्रेसविरोधी धारणा व्यक्त गरेका कारण सभामुख देवराज घिमिरे विवादमा परेका छन्।

‘आपत्तिजनक अभिव्यक्ति’

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुन सक्ने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।

अस्वीकार्य अभिव्यक्ति

लोकतन्त्रमा कुनै पनि विरोध शिष्ट हुनुपर्छ। सिके राउतको जनमत पार्टीले उनको विरोधमा लाठी प्रदर्शन गरेपछि यस्तो अभिव्यक्ति आएको हो। मन्त्रीमाथि आक्रमण गर्न खोज्नेहरू पनि कानुनको दृष्टिमा दोषी छन्।

विशुद्ध ‘हनुमान’ बनाउने उपक्रम

एकीकृत समाजवादीमा पनि अधिकांश विगतमा केपी शर्मा ओली र उनको कोटरीका हर्ताकर्ताको तिखो पेलाइमा परेका, अवसरबाट सदैव वञ्चित रहेका र नयाँ अवसरका लागि खुट्टा उचालिरहेका युवा–पंक्ति नै छन् ।

संसद्‌मा बोलिने शब्द कुन संसदीय कुन असंसदीय ?

बिहीबारको बैठकमा माओवादी केन्द्रका सांसद मातृका यादवले निवर्तमान प्रधानमन्त्री केपी ओली र एमाले सांसदहरूप्रति लक्षित गरेको अभिव्यक्ति विवादमा पर्‍यो। उनले ‘निवर्तमान प्रधानमन्त्री केपी ओली फिजिकल्ली र मेन्टल्ली ठीक हुनुहन्न, उहाँले परमादेशबाट बनेको सरकार बारम्बार भने पनि सांसदहरूले आफैंलाई अपमान हुनेगरी किन परमादेश भनेको ?’ भन्दै संसद्‌मा आक्रोश पोखेका थिए।

प्रधानमन्त्रीसँग जबाफ माग

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित १५ नेताले उपप्रधानमन्त्री राजेन्द्र महतोको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

आज प्रेस स्वतन्त्रता दिवस: पेसागत सुरक्षा संकटमा

नेपाल पत्रकार महासंघले सूचना र समाचार सबैभन्दा ठूलो सम्पति भएकाले यसको वितरण र आदानप्रदानलाई सहज बनाउनुपर्ने जनाएको छ। महासंघका अध्यक्ष विपुल पोखरेलले शुभकामना सन्देश जारी गर्दै प्रेस स्वतन्त्रता दिवस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरका लागि महत्वपूर्ण दिन भएको बताएका छन्।

अभिव्यक्तिमा अंकुश अमान्य

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकै विरोधका कारण सरकारले बिहीबार प्रतिनिधिसभा बैठकमा पेस गर्ने भनिएको सूचना प्रविधिसम्बन्धी विवादास्पद विधेयक रोकिएको हो। सरकारले अभिव्यक्ति स्वतन्त्रतामा केही अंकुश लगाउने प्रावधानसहितको सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा पेस गर्ने तयारी गरेको थियो।

अभिव्यक्तिलाई आड

पछिल्लो समय प्रेस एवं अभिव्यक्ति स्वतन्त्रताको सवालमा न्यायालयबाट जे/जस्ता फैसला भएका छन्, त्यसले पक्कै पनि लोकतान्त्रिक मूल्य र मान्यता अनि प्रणालीलाई बलियो बनाउनेछ।

भाजपा नेताको अभिव्यक्तिप्रति नेपालको आपत्ति

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका नेता विप्लव देवको अभिव्यक्तिप्रति नेपालले आपत्ति जनाएको छ। देवले भाजपाका नेता एवं गृहमन्त्री अमित साहले पार्टी बैठकमा नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाएको अभिव्यक्ति दिएपछि नेपालले आपत्ति जनाएको हो। भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयमा नेपाल–भुटान डेक्स हेर्ने अधिकारीसँग भेटेर यस विषयमा नेपाल सरकारका तर्फबाट आपत्ति जनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्