पौडेलले पदमै रहँदा अमेरिकी पिआर लिएको कुरा लुकाएर जागिर खाए: अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको विवरण लुकाईछिपाई गरेको अभियोगमा आइतबार मुद्दा दायर गरेको छ।