६ आश्विन २०८१ आइतबार
image/svg+xml

सम्पदाक्षेत्र खतरामा

काठमाडौं महानगरपालिकाले भवन निर्माणमा नयाँ मापदण्ड ल्याएको छ। स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको भवन निर्माण मापदण्ड–२०७५ ले भने सम्पदा क्षेत्रमा प्रतिकूल देखिएको छ।

कलेज भवन निर्माणमा चरम लापरबाही

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कलेज भवन (एकेडेमिक ब्लक) निर्माणमा भएको चरम लापरबाहीलाई ढाकछोप गरिएको खुलासा भएको छ । निर्माणमा गम्भीर लापरबाही र त्रुटि भएको जान्दाजान्दै पनि प्रतिष्ठानको तत्कालीन व्यवस्थापन पक्षले सो भवन जिम्मा लिएको प्रमाण फेला परेको छ।

‘मिस वल्र्ड’ मा चेपाङ बस्तीको स्वास्थ चौकी भवन

चीनको सान्यामा हुने ‘मिस वल्र्ड’ प्रतियोगितामा नेपालकोतर्फबाट सहभागी हुने ‘मिस नेपाल वल्र्ड २०१८’ की विजेता श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ वस्तीमा स्वास्थ चौकी भवन निर्माण गरी त्यसको वृत्तचित्र लैजाने भएकी छिन्।

चिटिक्क भवन पाएपछि विद्यार्थी फुरुंग

दूधकुण्ड हिमालय आधारभूत विद्यालयमा अध्ययनरत जीवन विक तीनबाट चार कक्षामा उक्लिएकै बेलामा २०७२ सालको भूकम्प आयो।

आमा समुहद्वारा भूकम्प प्रतिरोधी भवन निर्माण

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान कात्तिकेका आमा समुहले भूकम्प प्रतिरोधी भवन निर्माण गरेका छन्।

विद्यालयबाट निजी बैंकले ‘क्वार्टर’ हटायाे, कार्यालय अझै भवनमै

जिल्लाको दक्षिणी गाउँमा सामुदायिक विद्यालयको पक्की भवन भाडामा लिएर चौतर्फी आलोचना खेपेको एउटा निजी बैंकले भवनबाट कर्मचारी ‘क्वार्टर’ हटाएको छ।

विद्यालय भवनमा बैंक, विद्यार्थी टहरामा

शिक्षक पाल्न नसकेको भन्दै यहाँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई टहरामै छाडेर भूकम्प पछिको पुर्ननिर्माण अन्तर्गत सरकारले बनाईदिएकोको भूकम्प प्रतिरोधी भवन एउटा बित्तिय संस्थालाई भाडामा लगाईदिएको छ।

हरिभवन भत्काउन र रानीपोखरी बनाउन सँगै बोलपत्र

काठमाडाैं महानगरपालिकाले आगामी एक हप्ताभित्र हरिभवन भत्काउनका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।

ठेकेदारको लापरवाहीले विद्यालय भवन अलपत्र

रोल्पाका विभिन्न विद्यालयमा निर्माण हुन थालेको २ कोठे भवनको ट्रस, जस्तापाता र पारदर्शिपाता उपलब्ध गराउने भन्दै लिखित सम्झौता गरेका ठेकेदारले विद्यालयबाट ठुलो रकम लिएको भएपनि सामग्री बुझाएका छैनन्। प्रति विद्यालयको सामाग्री ५ लाख १० हजारमा खरिद गरि गाडी जाने ठाउँसम्म ढुवानी समेत गरिदिने भन्दै तीन/तीन लाख पेश्की लगेका ठेकेदारले सामग्री दिएका ठाउँमा पनि अपुरो दिएका छन्।

ठेकेदारको लापरबाहीले विद्यालय भवन अलपत्र

रोल्पाका बिभिन्न विद्यालयहरुमा निर्माण हुन थालेको २ कोठे भवनको ट्रस, जस्तापाता र पारदर्शिपाता उपलब्ध गराउने भन्दै लिखित सम्झौता गरेका ठेकेदारले विद्यालयबाट ठुलो रकम लिएको भए पनि सामाग्री बुझाएका छैनन्।

पत्रकार महासंघ पाँचथरको भवन शिलान्यास

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको भवन शिलान्यास भएको छ। एक समारोहका बीच प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले फिदिम–२ को माथिल्लो गाउँमा भवनको शिलन्यास गरेका हुन्।

विद्यालयलाई भूकम्प प्रतिरोधी भवन

बर्खे विदा सकिएर पढ्न जादा नयाँ विद्यालयको भवनमा पढ्न पाइने भइयो भनेर तादी गाउँपालिका वडा नम्बर २ टुटुङकी सुजिता थिङ खुसी भएकी छिन्। तीन वर्षअघि गएको  विनाशकारी भूकम्पले मैदानमा रहेको रालुका माध्यामिक विद्यालयको भवनहरु भत्काए पछि अस्थाई सिकाई केन्द्रमा पढाई हुदै आएको थियो।

विमानस्थल विवाद अदालतमा : प्राधिकरणले डोजर लगायो नियम भवनमा

नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले राझा स्थित इन्जिनियरिङ भवन डोजर लगाएर भत्काएपछि बिवाद उत्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्