६ आश्विन २०८१ आइतबार
image/svg+xml

व्यापारिक भवन एवं कार्यालयको आधुनिक वास्तु

वरिष्ठ अधिकारी, सानो सभा र विभागाध्यक्षका लागि कार्यालयको दक्षिण भागतर्फ कक्ष बनाउनुपर्दछ । वित्तप्रबन्धक र खजाञ्चीका निमित्त कार्यस्थलको उत्तरतिर कोठा बनाउनुपर्छ । स्वागतकक्ष, ठूलो सभाभवन र पानी सुविधाकक्षका लागि पूर्व उत्तर स्थान चयन गर्नुपर्दछ ।

न्युरोडमा सम्पदामैत्री व्यापारिक भवन

राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोडमा मुलुककै पहिलो सम्पदामैत्री व्यावसायिक भवन लगभग तयार भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्रसँगै नजिकै रहेको यो भवन बाहिरबाट हेर्दा नै विशेष र आकर्षक देखिन्छ ।

अमेरिकामा नेपाली राजदुतावासको आफ्नै भवन किन्ने प्रक्रिया शुरु

विगत ४० वर्षदेखि सुरू भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

अस्पताल भवनमै भट्टी !

अस्पताल भवनबाटै मदिरा बिक्री हुन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला। बिक्री मात्रै होइन, त्यहाँ बसेर ‘लोकल’ रक्सीसमेत ढुक्कले खान पाइन्छ। यो सुविधा गोरखास्थित प्रस्तावित लायन्स आँखा अस्पतालको भवनमा छ।

भवन सम्पदामैत्री गराउन आग्रह

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रको ‘बफर जोन’मा महर्जन विजनेस कम्प्लेक्सले ऐनलाई मिच्दै भवन बनायो । प्राचीन स्मारक ऐनले दिएको मापदण्डलाई मिच्दै बेसमेन्टको निर्माण र ३५ फिट अग्लो बनाएपछि सम्पदा बचाउ अभियान समूहले सरोकारवाला निकायलाई मापदण्ड कायम गराउन आग्रह गर्याे ।

‘क्रिस्टल’ भवनको मुद्दा पूर्ण इजलासले टुंगाउने

विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका परिसरमा बन्दै गरेको भवन सम्बन्धी मुद्दाको टुंगो पूर्ण इजलासले लगाउने भएको छ। न्यायाधीशद्वय दीपकुमार कार्की र केदारप्रसाद चालिसेको इजलासले पूर्ण सुनुवाइका लागि पठाउने निर्णय गरेको हो।

एउटै भवनमा दुई वडा कार्यालय

जिल्लाको पातारासी गाउँपालिकामा पहिलेको गाविस भवनमा दुई वटा कार्यालय खोलेर सञ्चालन भइरहेको छ। प्रत्येक वडामा कार्यालय खडा गरेर सिंहदरबारको अधिकार गाउँ नगरमा आएको प्रत्याभुति स्थानीयमा हुन सकेको छैन्।

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भवन निर्माण तथा पूर्वाधार विकासका रकम छुट्याइएको उल्लेख छ।

संसदीय दलका लागि खाली मन्त्रालय भवन माग

संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलको कार्यालय एकै ठाउँमा राख्न सरकारसँग खाली भएको मन्त्रालयको भवन माग गरेको छ। मन्त्रालयको संख्या घटेका कारण संसद सचिवालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बसेको भवन माग गरेको हो।

संसद भवनमा ईश्वरको खोजी

प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधवार सरकारले पेश गरेका तीनवटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका नेमकिपाका सांसद सुवालले संसद्मा ईश्वरको खोजी गरेका हुन।

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्यदक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन्। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १, चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालय र वडा नं २ मा रहेको सीतामाई आधारभूत विद्यालयका विद्यार्थी नयाँ भवनमा सरेका हुन्। घामपानी सहँदै खुला ठाउँमा पढ्दै आइरहेका विद्यार्थीनयाँ भवनमा सर्न पाएपछि उत्साहित भएका छन्।

भूकम्पले विस्थापित विद्यालय भवन बन्यो

भूकम्पका कारण विस्थापित रसुवाको स्याफ्रुस्थित कोमिन स्यामेवाङफेल माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ।

रूखमुनि पढ्न बाध्य विद्यार्थी पक्की भवन पाएपछि दंग

भूकम्पपूर्व विद्यालयको सामान्य भौतिक पूर्वाधार भएता पनि त्यही संरचनालाई भूकम्पले लथालिङ्ग बनाएको तीन वर्षपछि मन्थली नगरपालिका–७, भटौलीको रुद्राक्षेश्वर माध्यमिक विद्यालयका विद्यार्थीले बुधबारबाट सुविधासम्पन्न पक्की विद्यालय भवन पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्