२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आध्यात्मिक पुस्तकको माग बढ्दो

बन्दाबन्दीमा आध्यात्मिक पुस्तकका पाठकको माग बढ्न थालेपछि सुरक्षित तवरले पशुपति क्षेत्रमा रहेको प्रसिद्ध आध्यात्मिक प्रकाशन संस्था गीता प्रेसको बिक्री केन्द्र चार घण्टा खुल्न थालेको छ।

कला शिक्षाको पाठ्यक्रम परिवर्तन गर्न विज्ञहरूको सुझाव

कोरोना कहरका कारण चैत ११ गतेदेखि मुलकमा ‘लकडाउन’ छ । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू बन्द गरेको छ । प्रायःजसो मानिसहरु घरभित्रै छन् । कला साहित्यप्रति रुची राख्नेहरू साहित्यिक पुस्तकको अध्ययन गरेर समय बिताइरहेका छन् । त्यस्तै कला क्षेत्रमा लागेका व्यक्ति भने चित्र, गीत संगीतलाई आफ्नो दैनिकी बनाएका छन् ।

‘डाक्टर पाइलट्स’ को कमब्याक

नेपाली सांगीतिक ब्यान्ड ‘डाक्टर पाइलट्स’ ले सांगीतिक क्षेत्रमा कमब्याक गरेको छ। आइतबार ब्यान्डले आफ्नो सामाजिक सञ्जालमार्फत ‘सरकारी जागिर’ गीत गाउँदै सांगीतिक क्षेत्रमा कमब्याक गरेको घोषणा गरेको थियो।

संगीतकार वाजिद खानको निधन

भारतीय फिल्मका संगीतकार वाजिद खानको निधन भएको छ। मिर्गौला संक्रमण भएर सोमबार ४२ वर्षीय संगीतकार खानको निधन भएको थियो।

संगीतकार वाजिद खानको निधन

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ। बलिउडनमा साजिद-वाजिदको संगीत जोडि चर्चित छ। ४२ वर्षिया वाजिदको मुम्बईको एक अस्पतालमा सोमबार निधन भएको हो। उनलाई कोरोना भएको आशंका गरिएको छ। खान परिवारका अनुसार उनी मिर्गौलाका विरामी थिए। उनको दुई वर्ष पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्रीको ‘काला अरिंगाल’ होइन !

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीमाथि ‘काला अरिंगाल’झैं लाग्न आग्रह गर्दा चौतर्फी बिरोध भएको थियो । तर, खोटाङका गीतकार (प्रदेशसभा सांसद) राजन राईले आजभन्दा एक दशकअघि नै युवायुवतीलाई गीतमार्फत ‘काला अरिंगाल’ बन्न आग्रह गरेका थिए ।

गीतकार रत्नशम्शेर थापाको निधन

प्रशिद्ध गीतकार रत्नशम्शेर थापाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। ८२ वर्षिय थापालाई वुधबार स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप १० मा

'अर्थर गन' ले परिचित दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन्। उनले आइडलमा सुरुदेखि नै प्रसंशा बटुल्दै आएका छन्।

‘हे मन’ लिएर आइन् गीतकार गौचन

गीतकार राखी गौचनको नयाँ गीत ‘हे मन’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । शंकर थापा ‘स्माइल’को स्वरमा सजिएको गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।

एकसाथ गुञ्जियो राष्ट्रिय गीत

आज देशभर एक साथ राष्ट्रिय गान गुञ्जियो छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ वर्षमा विहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका थिए।

‘गीत गाउँदा गाली खाइन्थ्यो’

फरक तरिकाले आम मानिसका भोगाइलाई प्रस्तुत गर्छु। मभित्रै लोकगीतको प्यास निकै प्रगाढ छ। हृदयदेखि प्रस्फुटित भावनालाई दिमागले काँटछाँट गर्ने मात्र हो।

कमल थापाले भने : 'गीता हातमा राखेर कसम खान्छु पार्टी फुट्न दिन्न'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी नफुटाउने र पार्टीलाई फुट्न नदिने कसम खाएका छन्। बुधबार राष्ट्रियसभा गृहमा राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा सभामा अध्यक्ष थापाले गीता हातमा राखेर पार्टी फुट्न नदिने कसम खाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्