२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हराउँदै होलीका गीत, सुनसान बन्दै टोल

कुनै बेला एक हप्तासम्म मनाउने होलीको सुरुवातसँंगै होली गीतले गुन्जायमान हुने भक्तपुर यतिखेर भने सुनसान छ। होलीमा सहरभरि गुन्जायमान हुने गीतहरु हिजोआज कहीकतै सुनिंदैन।

रोकियो ‘म यस्तो गीत गाउँछु २’ को रिलिज

निर्देशक सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ फिल्म तोकिएको मितिमा रिलिज नहुने भएको छ। संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपनि फिल्म युनिटले ‘म यस्तो गीत गाउँछु २’ रिलज रोकेको थियो।

बोनम्यारो पीडितको सहयोगार्थ सांगीतिक कार्यक्रम

बोनम्यारोको समस्याबाट पीडित विरामीको सहयोगार्थ भर्‍याङ नाट्य मञ्च नेपाल र जनकल्याण प्रारम्भ नेपालले साँस्कृतिक कार्यक्रम गरेको छ। ललितपुर महांकाल गाउँपालिका–२ मानिखेलका १८ वर्षीय बोनम्यारो पीडित सुसान बजगाईको सहयोगार्थ शनिबार चापागाउँकै जनभावना क्याम्पस प्याङगाउँमा साँस्कृतिक कार्यक्रम गरिएको हो।

'हिजो आजका कुरा' को पहिलो गीत सार्वजनिक, अभिनयमा देखिए दर्जन बढी कलाकार

एक समयको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ को नाम सापटी लिएर निर्माण भइरहेको फिल्म हो ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक भएको छ।

कलाकार र संगीत कम्पनीबीच चर्कियो विवाद

गायक तथा संगीतकार राजन ईशानले आफूले सिर्जना गरेको गीत विभिन्न संगीत कम्पनीले अनुमतिविना प्रयोग र किनबेच गरेपछि कारबाहीको लागि प्रहरीमा जाहेरी लिएलगत्तै कलाकारहरू आ–आफ्नो गीत संगीत संरक्षण गर्न सक्रिय भएका छन्।

स्मिताको नयाँ गीतमा कार्टुन क्रुको डान्स

गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ। गज्जबको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक गीतमा स्वर दिने स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन्।

‘नमस्ते ब्यान्ड’ले संगीत महोत्सव गर्दै

नेपाली सांगीतिक ब्यान्ड नमस्तेले ३१औं वार्षिकोत्सवको अवसर पारेर पोखरामा विश्व संगीत महोत्सवको आयोजना गर्दैछ।

स्कुल भवन बनाउन ‘नेपथ्य साँझ’ हुने

नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले आगामी फागुन १७ मा राजधानीमा कन्सर्ट गर्ने भएको छ। मंगलबार नेपालयले प्रेस विज्ञप्तिमार्फत नेपथ्यले भृकुटीमण्डपमा आगामी फागुन १७ मा ‘शिक्षाको लागि संगीत’ कन्सर्ट गर्ने जानकारी गराएको थियो।

अमेरिकन आइडलमा नेपाली युवा, निर्णायकले भने : हलिउडमा भेटौंला

अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल छानिएका छन्। आइडलको १८ सिजनमा आइतबार टप २० छानिएको थियो।

संगीतले जुराएको अवसर

औधी चाहना भए पनि संगीतमै भविष्य खोज्नेहरू कमै छन्। कोही आर्थिक समस्या र कोही अभिभावकको दबाबले संगीत अध्ययनबाट वञ्चित भएका छन् ।

लोकगीतको आलोक

लोकगीतको चर्चा गर्न ‘लोक’ र ‘गीत’लाई बुझ्नु जरुरी हुन्छ। ‘लोक’ शब्दले राष्ट्रका सर्वसाधारण सबै जनता भन्ने अर्थ बोध गराउँछ। यही अर्थ दिने गरी अंग्रेजीमा ‘फोक’शब्दको प्रयोग गरिन्छ।

‘नेपाली संगीतले देश चिनाउँछ’

काठमाडौं महानगरा मेयर विद्यासुन्दर शाक्यले सर्वसाधारणलाई नेपाली संगीत सिकाउने वातावरण सिर्जना गर्न स्थानीय तह तत्पर रहेको बताएका छन्।

गीतमा हुम्लाको अन्तरजातीय प्रेम कथा

तन्नेरी जगदिश हमालले हुम्लाको अन्तरजातीय प्रेम कथामा आधारित म्युजिक भिडियो ‘रातो टालो’ बनाएका छन्। यसमा उनले धामी केटा र दलित केटीबीचको प्रेम कथा दर्शाएका हुन्। गीति भाकामा बनाएको २२ मिनेट लामो भिडियोमा पचास वर्ष अगाडिको कथा चित्रण गरिएको छ।

तनाव हटाउने संगीत थेरापी

संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर यो अनौठो कुरा हैन । संगीतको माध्यमबाट उपचार गरिँदै आएको छ । यो उपचार विधि चिकित्सकीय उपचार विधि हो ।

देशभक्तिका गीत ओझेलमा

देशभक्तिका गीतको व्यवसायीकरण गर्न रुचाइँदैन। मायापिरतीका गीतलाई नै बढी व्यवसायीकरण गरिन्छ। यसकारण, तुलनात्मक र संख्यात्मक हिसाबमा देशभक्ति गीत निकै कम छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्