१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

नबिर्स फल के हुन्छ, गोर्खाली आगो छुनुको

सुगौली सन्धि नमाने, हामीले पनि मान्दैनौं,

काँगडा टिस्टा सिमाना, बाहेक अरु जान्दैनौं ।

पुर्खाको रगत जहाँसम्म, बग्यो त्यो हाम्रो माटो हो,

इलाहाबाद अलिगन्ज, दक्षिणी सीमा बाटो हो ।

भूगोल नाप होइन, ठूलो र सानो हुनुको,  

नबिर्स फल के हुन्छ, गोर्खाली आगो छुनुको ।

दुई–चार मान्छे पाल्दैमा, बन्दैन दास नेपाल,    

छिमेकी पिर्न छोडेर, पतन आफ्नो सम्हाल ।  

प्रकाशित: १७ जेष्ठ २०७७ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App