प्राधिकरणले भन्यो : असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट लाग्दैन
विभागले साउन १ गतेदेखि भने विद्युत् शक्तिको खपतमा न्यूनतम चार्ज वा ‘डिमाण्ड’ चार्जमा पनि भ्याट आकर्षित हुने जनाएको छ।
विभागले साउन १ गतेदेखि भने विद्युत् शक्तिको खपतमा न्यूनतम चार्ज वा ‘डिमाण्ड’ चार्जमा पनि भ्याट आकर्षित हुने जनाएको छ।
समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगन्जमा हिन्दु र मुस्लिम समुदायबिच आइतबार भएको झडपमा एकको मृत्यु, दुई दर्जनभन्दा बढी सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका छन्।
लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा कुलोको पहिरोले कच्ची धन्सार भत्कँदा चार जना घाइते भएका छन्।
ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
हिक्मतकुमार कार्कीले सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक घटनापछि सबैलाई संयमित रहन, अपुष्ट सूचना र अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच सातबुँदे सहमति भएको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबिच सात बुँदे सहमति भएको छ।
डा. गोविन्द केसीले सात बुँदे सहमति गर्दै अनसन तोडेका छन् । आज सरकारी पक्षसँगको वार्तामा भएको सात बुँदे सहमतिसँगै केसीले अनसन तोडेका हुन् ।
राहुल विदेशी शक्तिहरूको हातमा खेलिरहेको र देशलाई विभाजन गर्ने षड्यन्त्रमा संलग्न रहेको सांसद दुबेको आरोप छ। उनले गान्धीलाई ‘विदेशी शक्तिहरूको पुत्ला’ समेत भनेका छन्।
विज्ञापन बोर्डले नेपालभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
असिम साहले सुनसरीमा उत्पन्न भएको तनाव छिट्टै साम्य हुने विश्वास व्यक्त गर्दै नेपालको धार्मिक सहिष्णुता बलियो रहेकाले कुनै पनि अतिवादी प्रयास सफल नहुने बताएका छन्।
साथै, सामान्य विवादलाई साम्प्रदायिक र धार्मिक रूप दिएर निर्दोष युवामाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीदेखि यस घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ।