१० मंसिर २०८१ सोमबार
image/svg+xml

आशा जगाउँदै दुधकोसी पुल

मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोसीमा निर्माणाधिन पक्की पुलको स्टील ट्रस जडानका काम पूरा भएको छ । लामो समयसम्म पुलको पिलर मात्र ठडिएको ठाउँमा पुलको स्टील ट्रस जडानका काम सकेर ढलानको तयारी भएपछि जिल्लाको संवृद्धिको बाटो खुल्नेमा स्थानीय आशावादी देखिन थालेका छन् ।

शीर्ष टोलीसँग खेल्ने अफगानिस्तानको आशा

वेस्ट इन्डिजविरुद्ध बुधबार सम्पन्न तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला १–१ को बराबरीमा टुंगिएपछि अफगानिस्तानका कप्तान अशघर स्टानिकजाईले आगामी दिनमा शीर्ष टोलीहरूसँग निरन्तर खेल्न पाइरहने आशा व्यक्त गरेका छन्।

कतारको विश्वकप आशा जीवित

कतारले मंगलबार दक्षिण कोरियालाई ३–२ ले पराजित गर्दै रूसमा अर्को वर्ष हुने विश्वकपमा छनोट हुने आशा जीवित राखेको छ। साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएइ), बहराइन र इजिप्टसहितका छिमेकी राष्ट्रहरूले आतंकवादलाई सहयोग गरेको भन्दै कतारसँग कूटनितिक सम्बन्ध विच्छेद गर्नुका साथै आर्थिक नाकाबन्दी गरेपछि हाल खाडी मुलुकमा चरम कूटनीतिक संकट उत्पन्न भएको छ।

राष्ट्रिय मान्यताले उपलब्धि बढ्ने आशा छ : मञ्जु गुरुङ

मञ्जु गुरुङ नेपाली भलिबलमा पछिल्लो दुई दशककै सबभन्दा ठूलो स्टार नाम हो। लामो समयदेखि भलिबल सुस्ताइरहँदा व्यक्तिगत प्रयासमा भएका केही प्रतियोगिताले नेपालमा यो खेललाई जीवित राखेका थिए। अनि मञ्जु, सिपोरा र परीक्षा गुरुङलगायतका सुन्दरीको उपस्थितिले समर्थकबीच यो खेललाई लोकप्रिय बनाइरहेको थियो।

आशा जगाए उदयपुर र हेटौंडा सिमेन्टले

नेपाल औषधि लिमिटेडपछि उदयपुर र हेटौंडा सिमेन्टले प्रगतिपथमा लम्कने संकेत देखाएका छन्।

२३ वर्षकी उपप्रमुख :  ‘आशा र विश्वास जगाउनेछु’

गाउँमा बिजुली पुगेको छैन । फोनमा कुराकानीसम्म गर्न पाइँदैन । सञ्चारका कुनै साधनले काम गर्दैनन् । वारि गाउँको खबर पारि पुर्याउन सहज छैन । कुनै गाउँमा केन्द्रसम्म धुले सडक पुगेका छन् तर गाडी चल्दैनन् । एक गाउँबाट अर्कोमा पुग्न एक दिन हिँड्नु पर्छ । बाटा गतिला छैनन् । हिउँदमा हालेको काठे पुल बर्खामा खहरेले बगाउँछ । पुल बगेपछि धेरै बस्ती नाकाबन्दीमा पर्छन् । गाउँले आफ्नै गाउँमा थुनिन्छन् । यस्तै छ, जुगल गाउँपालिकाको हाल ।

निर्वाचनपछिको आशा

१८ वर्षपछि स्थानीय तहको निर्वाचन भइरहेको छ । यो निर्वाचन घोषणासँगै जनतामा खुशियाली छाएको छ । सकारात्मक आशा पलाएका छन् । निर्वाचन त जनताका लागि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर हो । निर्वाचन नेताका लागि पनि ठूलो अवसर हो । जनतामा जानका लागि योभन्दा अर्को ठूलो अवसर हुँदैन् । जनताको बीचमा जान कोही पनि हिच्किचाउन हुुँदैन । निर्वाचनको विकल्प छैन् ।

सहमतिपछिका आशा र शंका

उन्नाइसौं शताब्दीकी बेलायती कवि मेरी हेविटले माकुरा र झिंगा शीर्षकको प्रसिध्द कवितामा शताब्दियौंदेखिको यी दुईबीचको सम्बन्धबाट पाठ सिक्न आममानिसलाई आग्रह गरेकी छन् । कविताको पहिलो हरफमा माकुरा झिंगालाई आफ्नो जालोमा आमन्त्रण गर्छ ।

सदा आशावादी भवानी

यो प्रश्नको भवानी राणासँग प्रस्ट उत्तर छ– ‘आशा र सकारात्मक सोच ।’ हरेक कुरालाई सकारात्मक रूपले बुझ्नुपर्छ भनेर ठान्ने भवानी आफूले जुन क्षेत्रमा हात हाल्यो, त्यसमा सफलता पाएको बताउँछिन् ।

उज्यालोको आशा

नयाँ वर्ष सारा नेपालीको घरआँगनमा प्रवेश गरेको छ। नयाँ वर्षको नवबिहानीमा विगत वर्षको मूल्यांकन गर्ने परिपाटी सर्वत्र छ। २०७३ साल नेपाल र नेपालीका निम्ति उत्साहप्रद नभए पनि केही कुरामा सुखद संकेत दिँदै आशाको धिपधिपे उज्यालो यसले छाडेर गएको छ।

अर्थतन्त्रमा आशा

कतिपय असन्तोषका बाबजुद मुलुक स्थानीय निर्वाचनमा होमिएको छ। आवधिक निर्वाचनले लोकतन्त्र बलियो बनाउने मात्र होइन समग्र राजनीतिलाई स्थिर पार्छ र त्यसले देशको अर्थतन्त्रमा पनि सकारात्मक असर पैदा गरिदिन्छ। सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि सेयर बजारले गति लिन थालेको छ।

अर्जेन्टिनाको विश्वकप आशा जीवित

कप्तान लियोनल मेसीको पेनाल्टी गोलमा अर्जेन्टिनाले बिहीबार राती (नेपाली समयअनुसार शुक्रबार विहान) चिर प्रतिद्वन्द्वी चिलीमाथि १–० जित हासिल गर्दै अर्को बर्ष रुसमा हुने विश्वकप सम्भावना जीवित राखेको छ।

स्थानीय निर्वाचनसँगै तंग्रिने रोल्पाको आशा

मध्यपश्चिमको विकट जिल्ला रोल्पा स्थानीय जनप्रतिनिधि छँदा विकासको मार्गमा बामे सर्दै थियो। जिल्लालाई प्राप्त हुने बजेट सदुपयोग हुन्थ्यो। सानो बजेटले सानै भए पनि विकासको प्रतिफल दिन्थ्यो। तर, माओवादी सशस्त्र द्वन्द्व सुरु भएपछि रोल्पा नराम्ररी थलियो। भएका विकासे संरचना भताभुंग भए।

लेस्टरको आशा जीवित

जेमी भार्डेले गरेको दुई गोल मद्दतमा साबिक विजेता लेस्टर सिटीले सोमबार लिभरपुललाई ३–१ ले पराजित गर्दै प्रिमियर लिगमा रहिरहने आशा जीवित राखेको छ।

आशाको उपचारको लागि सात लाख सहयोग संकलन

फिदिम नगरपालिका– ८ चोगमागुकी २१ बर्षिय आशा तुम्बापोको उपचारमा ७ लाख २१ हजार ३ सय ८१ रुपैयाँ आर्थिक सहयोग जुटेको छ। आन्द्रामा ट्युमर पलाई अप्रेशन गर्ने क्रममा तुम्बापो समाज सेवा, नेपालको संयोजनमा यतिको सहयोग गरीएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्