‘काठ दिन्छौं भनेर सरकारले आशा मात्रै देखायो’
भूकम्पले क्षति पुगेका निजी आवास निर्माणको लागि सरकारले उपलब्ध गराउने भनिएको काठ धादिङका भूकम्प पीडितलाई आकासको फल कुर्नु जस्तै बनेको छ।
भूकम्पले क्षति पुगेका निजी आवास निर्माणको लागि सरकारले उपलब्ध गराउने भनिएको काठ धादिङका भूकम्प पीडितलाई आकासको फल कुर्नु जस्तै बनेको छ।
धरानको सुस्ताएको रङ्गमञ्चीय सँस्कृतिलाई ब्युताउने उद्देश्यले आरम्भ नाट्य डबलीले आफ्नै रङ्गमञ्च हल(थिएटर) निर्माण गर्ने भएको छ।
रामेछाप नगरपालिका–५ वादीका धनबहादुर हायुले मौरीसहितको घार पाए। निःशुल्क पाएको मौरीसहितको घारबाट फाइदा लिन सकिएका भन्ने उनले सोचेका थिएनन्। तर, उनले नसोचेकै भयो। तीन महिनाको अवधिमै उनले अरुले भन्दा बढी आम्दानी लिए।
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले एक साताभित्र संविधान संशोधन हुने बताएका छन्। पार्टी कामको सिलसिलामा उदयपुर आइपुगेका राईले बिहीबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा साता दिनभित्र संविधान संशोधन हुने आशा पलाएको बताए।
सर्लाही- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमा आशावादी भएपनि भरोसा नभएको बताएका छन्। माओवादी र कांग्रेसले गरेको तीन बुँदे सम्झौता पालना गर्न छठ सम्म संसदमा संविधान संशोधनका लागि पुष्पकमल दाहाल नेतृत्वको सरकारले पहल गर्ने आशा गरे पनि भरोसा नभएको बताए। महतोले भने,‘संसदमा संशोधन प्रस्ताव दर्ता नगरे सरकारको औचित्य समाप्त हुन्छ।’
हेर्दाहेर्दै म शिक्षक बन्छु भन्ने विद्यार्थीको संख्या ह्वात्तै बढेको पाइयो। सन्तुष्ट शिक्षक देखेपछि विद्यार्थी पनि शिक्षक बन्न खोज्दारहेछन् भन्ने ज्वलन्त उदाहरण हो यो।
भविष्यमा प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले गरिएको प्रथम फिफा एमए युथ कोचिङ कोर्ष सकिएको छ। पाँच दिने कोर्ष फिफाको सहयोगमा अखिल नेपाल फुटलब संघ(एन्फा)ले आयोजना गरेको थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधान मन्त्री भएसँगै यतिखेर नेपालका दुई छिमेकीको विश्वास पाउन र उनीहरुबाट सहयोगको सम्भावना खोज्न निकै उत्सुक देखिएका छन्।
नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सोमबार घरेलु टोलीविरुद्ध दोस्रो खेल्नेछ। नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो।
अभावबीच फुलिदिन्छ कमलको फूल। त्यसैले सुन्दर हुन्छ। देख्दै लोभलाग्दो। त्यस्तै अभावमा हुर्किएकी हुन्, सरस्वती भट्टराई। उनी पनि कमलको फूलजस्तै फुलेकी छिन् अहिले। रियो ओलम्पिकमा नेपालबाट पाँच खेलमा ७खेलाडीको सहभागिता छ।
ओलम्पिकमा नेपाली खेलाडीले सहभागिता जनाउँदा ठूलो आशा गरिने अवस्था छैन। नेपाली खेलाडीका लागि विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा सहभागिता नै मुख्य उपलब्धि हुने गर्छ। खेलाडीबाट आश गरिने मुख्य पक्षआफ्नै व्यक्तिगत प्रदर्शनमा सुधार हो।
लियोन-गारेथ बेलेको वेल्सले युरो २०१६ को सेमिफाइनलमा बुधबार क्रिस्टियानो रोनाल्डोको पोर्चुगलविरुद्ध खेल्दा पछिल्लो ५० वर्षमा पहिलोपल्ट फाइनल खेल्ने ब्रिटिस टोलीको लक्ष्य राख्नेछ।