१० मंसिर २०८१ सोमबार
image/svg+xml

कठ्यांग्रिएको जाडोमा तातेको राजनीति

२०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले जनताका सम्पूर्ण मौलिक अधिकार आफूमा निहित गरी प्रतिगमन कदम सुरु गरेको दिनलाई पनि नेपाली जनताले भुलेका छैनन्।

जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम

दीर्घरोगी, गर्भवती, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई इन्फ्लुएन्जाको सङ्क्रमण बढी हुने गर्दछ।

चिनियाँ नाका राम्रोसँग सञ्चालन हुन नसक्दा जाडोका कपडा आउन सकेनन्ः व्यापारीहरु

काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष शुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए।

सिजी ब्रुअरीको टिमुर बियर बजारमा

चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले टिमुर बियर बजारमा ल्याएको छ। नेपाल आइस ब्रान्डअन्तर्गत टिमुर बियर उत्पादन गरिएको हो।

जाडो भगाउने सिजीका उपकरण

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो जब सिजी घरमा आयो’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरण बजारमा ल्याएको छ।

जाडोमा छालालाई यसरी जाेगाउन सकिन्छ

जाडो महिनामा हावा र पानी दुबै चिसो भएकाले हाम्रो शरीरको छालाहरु सुख्खा हुनेगर्छ। यस कुरालाई बढी ध्यानमा राख्दै स्किन केयर गर्न अत्यन्न जरुरी हुन्छ।

प्रि–मनसुन सुरु, आजदेखि जाडोयाम समाप्त

आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ। अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ।

स्वास्थ्य विज्ञकाे चेतावनी : जाडोमा रक्सी नपिउनुस्, ज्यान जाला !

भारतको मौसम विभागले निर्देशिका जारी गर्दै त्यहाँका नागरिकलाई रक्सी नपिउन सुझाव दिएको छ।

चिसोमा च्यवनप्राश उपयोगी

डाबर नेपालले जाडोको बेला च्यवनप्राश सेवन गर्दा बालबालिकालाई चिसोबाट जोगाउन सकिने र उनीहरूमा रोगसँग लड्ने क्षमता बढ्ने जनाएको छ ।

जाडो मौसममा कोरोना भाइरसको प्रभाव कस्तो रहला ?

हिउँद यामको चिसो मौसमले कोरोना महामारीलाई कस्तो प्रभाव पार्ला भन्नेमा आम चासो र चिन्ता बढेको छ। बिभिन्न अन्तर्राष्ट्रिय अध्ययन तथा विज्ञले भाइरसको बृद्धि र बिस्तारमा यो मौसम अनुकुल हुनसक्ने र मौसमी रुघाखोकी एवं कोरोनाका सह–संक्रमणले जोखिम बढ्ने देखाएका छन्।

न्याय माग्दै सान्चोको ह्याट्रिक

खेलको ५४औं मिनेटमा हाजार्डले इमिरे चानको पासमा गोल गर्दै डर्टमन्डको खाता खोलेका थिए । त्यसको तीन मिनेटपछि नै सान्चोले दोस्रो गोल गर्दा आफ्नो जर्सी खोलेर न्यायप्राप्तिको सन्देश प्रवाह गरेपछि पहेंलो कार्ड पाए ।

प्रमुखकै जाडो बिदा कार्यान्वयन गर्न अन्तरिम आदेश

उच्च अदालत विराटनगरको इलामस्थित इजलाशले महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुखले जारी गरेको जाडो बिदाको सूचना नै कार्यान्वयन गर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू शिवनारायण यादव तथा विष्णुप्रसाद कोइरालाको संयुक्त इजलाशले क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले दिएको पुस १६ देखि माघ ८ गतेसम्मको बिदा नै सदर गर्न अन्तरिम आदेश दिएको हो।

जाडोमा न्यानो बाड्दै युवाहरु, घर नजिकैका सरकार बेखबर

पुषको कठ्याङ्ग्रिदा जाडो। यस्तो जाडोमा न लगाउने लुगा छ, न ओढ्ने ओछ्याउने नै। यो दयनिय अवस्था हो सदरमुकाम नजिकै रोल्पा नगरपालिका २ रेउघा घर भएका ६० वर्षिय गोपाल सुनार परिवारको। परिवारमा ५९ वर्षिय प्रशाद सुनार र ५८ वर्षिया आसरा सुनारलाई रात बिताउन साह्रै गाह्रै।

जाडोमा कुन–कुन रोगको जोखिम ?

सरुवा रोगको हकमा जाडो मौसमलाई स्वस्थ मौसमको रुपमा लिइन्छ । तर केही जटिल नसर्ने रोग र सीमित सरुवा रोगको हकमा जाडो मौसम कठोर मौसमको रुपमा चिकित्सक लिन्छन् । चिकित्सकहरु भने विभिन्न दीर्घरोगी तथा वृद्ध–वृद्धा बालबालिकाका लागि जाडो मौसम जोखिम रहेको औल्याउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्