१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जाडो भगाउने सिजीका उपकरण

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो जब सिजी घरमा आयो’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरण बजारमा ल्याएको छ।

जाडोमा जीवन सहज बनाउन सिजीका यी घरेलु उपकरण उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। कम्पनीले जाडोलाई विशेष लक्षित गरी सुरु गरेको सो क्याम्पेनअन्तर्गत हिटर, सिजीको गिजर,इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हटपट, पानी बोतल, डिस्पेन्सर, रुमहिटरजस्ता अत्यन्तै उपयोगी उत्पादन बजारमा आएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ मंसिर २०७८ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App