३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

चिसोमा च्यवनप्राश उपयोगी

डाबर नेपालले जाडोको बेला च्यवनप्राश सेवन गर्दा बालबालिकालाई चिसोबाट जोगाउन सकिने र उनीहरूमा रोगसँग लड्ने क्षमता बढ्ने जनाएको छ । 

कम्पनीले आफनो उत्पादनको च्यवनप्राशले बालबालिकालाई मौसमी रुघाखोकीबाट समेत जोगाउने दाबी गरेको छ । रोग प्रतिरोधी शक्ति बढाउन मह र ४५ वटा जडीबुटीको समिश्रण रहेको च्यवनप्राश उपयोगी हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

च्यवनप्राश प्रयोगबाट मासंपेशी मजबुत बन्ने र यसमा रहेको केशर तथा अश्वगान्धले दिमागलाई समेत तन्दुरुस्त राख्ने कम्पनीको दाबी छ । 

प्रकाशित: १२ मंसिर २०७७ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App